लुम्बिनी प्रदेश

पाल्पाको चिलाङ्दीमा अवैध काठ सहित ४ जना पक्राउ

चैत -१५पाल्पामा प्रहरीले अवैध काठसहित ४ जनालाई पक्राउ गरेको छ। शनिबार राती करिब ९:३० बजेको समयमा तानसेन नगरपालिका वडा नम्बर १ चिलाङ्दीमा अस्थायी प्रहरी चौकी भुषल डाँडाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा अवैध काठ करिव ३५.१०QF फेला पारेको थियो।...

समृद्धिको यात्रामा गुल्मी जिल्ला केही कदम अगाडि

चैत , २०७७।गुल्मीका विकट बस्ती अब विकट रहेनन् । अब सुविधासम्पन्न गाउँका रूपमा परिचय दिनेछन् । घर–घरमा धारा, स्तरीय सडक । स्वास्थ्य सेवा र शिक्षाको गुणस्तरमा वृद्धि । गुल्मेलीले बल्ल पूर्वाधार विकासको मौका देख्न पाएका छन् ।गुल्मी को पूर्वाधार विकासमा...

पाल्पामा वनमा लागेको आगो निभाउने क्रममा सिंजालीमगरको मृत्यु

चैत -१४मौसम सुख्खा रहेको कारण दैनिक आगलागीका घटनामा वृद्धि आएको छ। यसै क्रममा पाल्पामा वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ। जिल्लाको माथागढी गाउँपालिका वडा नम्बर ४ झडेवा बस्ने करिब ६५ वर्षका मान बहादुर सिंजालीको वनमा लागेको...

जनतामावि सत्यवतीमा प्रहरीद्वारा सचेतना मुलक कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिनाचैत -१२ गुल्मीको सत्यवति गाउँपालिका वडा नम्बर १ अस्लेवा जनता माविमा इलाका प्रहरी कार्यालय,जाेहाङ्,गुल्मीकाे संयाेजनमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई सचेतना मुलक कार्यक्रम प्रदान गरिएको हो।दाईजाेप्रथा, वालविवाह, बाेक्सीप्रथा,जातीय छुवाछुत तथा याैनजन्य अपराध विषयमा चेतनामूलक प्रशिक्षण प्रहरी नायव निरीक्षक लक्ष्मण...

रुरुमा भ्रष्टाचार विरुद्धको एक दिने सामुदायिक शिक्षा कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिनाचैत -१२संस्कृत तथा साधरण मावि रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी गुल्मीमा एक दिने सामुदायिक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । भ्रष्टाचार नियन्त्रण र प्रबर्द्धन सम्बन्धि कार्यक्रम आयोजना गरिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय बुटवलको आयोजनामा उक्त...

सरसफाई अभियानमा भगवती युवा क्लवको सक्रियता

गोकर्ण पाण्डे।गुल्मी/श्री भगवती युवा क्लव धुर्कोट गा पा -३ हाडहाडे गुल्मी ले मिति २०७४ साल कार्तिकमा अबुवा युथ डेभलपमेन्ट कमिटीको रुपमा हाडहाडे मै पहिलो पटक साविक वडा नं 8 लाई सरसफाइको पुर्ण सुचकहरु पूरा गरि नमुना क्षेत्र घोषणा गर्ने गरि...

पाल्पाको अर्गलीमा सीपमूलक अचार बनाउने तालीम सम्पन्न

चुरामणि तिमिल्सिनाचैत -९ " सिप सिकाउ -आत्मनिर्भर बनाउ" भन्ने उद्देश्यका साथ पाल्पाको अर्गलीमा ४ दिने सीपमूलक अचार बनाउने तालिमको प्रमाण पत्र वितरण गर्दै तालिमको समापन गरिएको छ । नेपाल आदिबासी जनजाति महासंघ तानसेन नगरपालिका वडा नम्बर १४ अर्गली पाल्पाको आयोजनामा...

स्याङ्जामा लोकसाहित्यिक संगोष्ठी सम्पन्न

स्याङ्जा÷०७ चैत्रयुवराज पौडेल स्याङ्जा साहित्य प्रतिष्ठान र त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा चैत्र ७ गते त्रिभुवन आदर्श बहुमुखी क्याम्पस मालेबगरमा लोकसाहित्यिक संगोष्ठी सम्पन्न भएको छ । सो गोष्ठीमा देशभरका विभिन्न ठाउँहरुबाट लोकसाहित्यका अनुसन्धाता तथा विश्लेषकहरुको सहभागिता रहेको थियो ।...

लक्ष्मीपुर मावि सत्यवतीमा पोशाक तथा नगद वितरण

चुरामणि तिमिल्सिनाचैत -९। गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर २ चेहेमीमा अवस्थित श्री लक्ष्मीपुर माविमा पोशाक तथा नगद वितरण कार्यक्रम सम्पन्न भएको छ । पालिकाका वडा नम्बर २ पाहदीनिवासी हाल अमेरिका रहदै आउनु भएका पत्रकार प्रदीप थापाकी श्रीमति डा.विष्णुमाया परियार थापा,...

अर्गलीमा राष्ट्रिय परिचयपत्र बनाउनका लागि आवेदन दिनेको सङ्ख्या ९०० पुग्यो।

चुरामणि तिमिल्सिनाचैत -९। पाल्पाको तानसेन नगर पालिका वडा नम्बर १४ अर्गलीमा फागुन २९ गते देखि सुरु भएको राष्ट्रिय परिचय पत्र बनाउनको लागि आबेदन दिनेको संख्या सोमबार सम्म९०० जना भएका छन् । कार्यालयदेखि साबिकका सबै वडाहरु दुरिका हिसाबले टाढानभएकोले वडाबाटै सेवा...

Page 14 of 44 1 … 13 14 15 … 44
ट्रेन्डिङ