पाल्पाको अर्गलीमा लोकल कुखुराका चल्ला वितरण
चुरामणि तिमिल्सिनाचैत्र -८। पाल्पाको अर्गलीमा लोकल कुखरा वितरण कार्यक्रम सम्पन्न भएको छ। ग्रामीण आर्थिक बिकास संघ रेडा पाल्पा कृषि पशु उद्यमशील बिकास परियोजनाको आयोजना र तानसेन नगरपालिका हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा उक्त लोकल कुखुरा वितरण कार्यक्रम गरिएको हो ।...





