रुरुमा देउराली झाेलुँगे पुलकाे शिलान्यास र ग्वादी माध्यमिक बिध्यालयकाे ४ काेठे भवनका उदघाटन
चिरञ्जीवी ज्ञवाली,मंसिर-२८लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले निर्वाचनका बेला अाफुले गरेका बाचा पूरा गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्नु भएकाे छ ।शनिवार रुरुक्षेत्र गाउँपालिका वडा न २ ग्वादिमा देउराली झाेलुँगे पुलकाे शिलान्यास र ग्वादी माध्यमिक बिध्यालयकाे ४ काेठे भवनका उदघाटन...




