पाल्पामा खेतमा पानी लगाउन गएका एक जनाको मृत्यु
पौष -६ पाल्पामा आज खेतमा पानी लगाउन गएका एक जना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा निस्दी गाउँपालिका वडा नम्बर ५ ढुंगाना बेसीका अन्दाजी ४२ वर्षका कृष्ण बहादुर सोती रहेका छन् । आफ्नो खेतमा पानी लगाउन गएका सोतीको कुलोमा खसेर...




