लुम्बिनी प्रदेश

सबलपोष्टका प्रधान सम्पादक अमृत पाण्डेय जि पी के फाउण्डेशन अमेरिकाबाट सम्मानित

कात्तिक २० । सबल नेपाल मिडिया प्रालीद्धारा संचालित सबल नेपाल साप्ताहिक तथा सबलपोष्ट डिजिटल पत्रिकाका प्रधान सम्पादक अमृत पाण्डेयलाई जि पी कोइराला फाउण्डेशन अमेरिकाले सम्मान गरेको छ । कोरोना भाइरसको महामारीका बेला प्रवासमा रहेका नेपालीहरुको समस्या र मुद्दाहरुमा सक्रियतापूर्वक कलम...

नेपालमा ३०५१ जना कोरोना संक्रमित थपिए

कार्तिक -२० , नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५१ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या कुल १ लाख ८५ हजार ९७४ जना पुगेको छ आज नेपालभरका विभिन्न प्रयोगशालामा १३०६८ वटा नमुना परिक्षण गरिएको...

रिडीकि सावित्री जोशीले झिनियाबिक्रीबाटै मनग्ये आम्दानी गर्दै

चुरामणी तिमिल्सिना गुल्मी कार्तिक -१९, बार्षिक रुपमा झिनिया बिक्री गरेर रुरु क्षेत्र गाउँ पालिका वडा नम्बर १रिडीकी साबित्रा जोशीले झन्डै २ लाख आम्दानी गर्दै आउनु भएको छ । २४ बर्ष देखि आफुले यो पेसा अगालेको जोशीको भनाइ छ । रुरु...

तिनाउको कोभिड अस्पताल निर्माण अन्तिम चरणमा

बिष्णु पाण्डे कार्तिक - १९ तिनाउ गाउँपालिकामा निर्माण भईरहेको कोभिड अस्पतालको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको वडा नं. २ दोभानको वोटेगाउँमा निर्माण भइरहेको ८ वेडको अस्पतालको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले...

नेपालमा थप ३३०९ जना कोरोना संक्रमित थपिए

कार्तिक १९, नेपालमा पछिल्लो २४ घण्टामा ३३०९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको सङ्ख्या १ लाख ८२ हजार ९२३ पुगेको छ। देशभरका विभिन्न प्रयोगशालामा कुल १३,१४४ वटा नमुना परिक्षा गरिएको थियो। यस्तै गरि ३ हजार...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

कार्तिक -१९ काठमाण्डाै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पार्नुभएको छ । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताउनुभएको हो । पछिल्लो समय पार्टी भित्रैबाट...

गुल्मीका ८५ वर्षीय कोरोना संक्रमितको मृत्यु

कार्तिक -१९ , गुल्मीका ८५ वर्षीय एक बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। बुटवलको कोरोना अस्पतालमा उपचाररत संक्रमितको बुधबार बिहान मृत्यु भएको हो। लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र खनालका अनुसार गुल्मी दरबार गाउँपालिकाका ती बृद्धमा कात्तिक १३ गते...

पाल्पा लुहुङ्का कृषकले बाख्रापालनका लागि अनुदान पाउने

चुरामणी तिमिल्सिना कार्तिक -१९ ,तानसेन नगरपालि वडा नम्बर १२ मा नगर पालिकाको आर्थिक सहयोग, रेडा र हेफर पाल्पाकाे व्यवस्थापनमा तानसेन नगरपालिका लुहुङका युवाहरुलाई बाख्रा पालन गरि स्वराेजगार बनाउन योजना अगाडि बढाइएको स्थानिय युवा कृषक युबराज पौडेलले जानकारी दिनुभयो । योजना...

गुल्मीका समाजसेवी एवम् नेता हिमाल श्रेष्ठ द्वारा पाँच विद्यालयका ७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

चिरण्जीवी ज्ञवाली कार्तिक १८ गुुुल्मीका युुवा नेता तथा समाजसेवी हिमाल श्रेष्ठ युवा नेता एवम् समाजसेवी हिमाल श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कमिटीका सचिवालय सदस्य एवम् नेकपा रुरुक्षेत्र...

पर्यटकको पर्खाईमा रानीमहल।

जि.के. पाण्डेय।कार्तिक १८,परिचय-धिर शमसेरका १७ भाई छोरा मध्यका एक अर्को भाई बिर शमसेरको प्रधानमन्त्रीत्व कालमा उनका भाई खड्ग समशेर कमाण्डर ईन चिफ भएको १८ महिनामा पश्चात पदच्युत भई पाल्पामा निर्बासित गरिए।बि.सं. १९४५ मा उनलाई रुपन्देही,कपिलबस्तु,पर्बत,बाग्लुङ्ग लगायतका क्षेत्रका जिम्मेवारिका साथ पाल्पाको...

Page 33 of 44 1 32 33 34 44
ट्रेन्डिङ