मिठाई बनाउने सीप सिकेपछी नेपालको रोजगारिमा राजु चौधरी
चुरामणी तिमिल्सिना कार्तिक -२४ , भारतमा भन्दा नेपालमै आर्थिक आम्दानी हुन थालेपछी भारत नौवतुनाका २८ वर्षीय राजु चौधरी नेपालमै रमाउन थालेका छन । केही बर्ष पहिला आफ्ना जन्म दिने बुवा आमालाई गुमाएका चौधरीको काधमा आफ्ना परिवारको थप जिम्मेवारी थपिएपछी नेपालका...







