तिनाउकाे शिखरडाँडामा दुई दिने पुर्व सहकारी शिक्षा तालिम
बिष्णु पाण्डे ,मङ्सिर -५ , जिल्लाकाे तिनाउ गाउँपालिका वडा न ६ काे शिखर डाडा र चिदिसका दलित समुदायका नागरिकहरूलाई लक्षित गरि २ दिने पुर्व सहकारी शिक्षा तालिम सञ्चालन भएको छ । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष अाेम बहादुर घर्ती मगरले...




