रिडीको धार्मिक संस्थालाई जिन्सी सामाग्री सहयोग ।
चुरामणी तिमिल्सिना मङ्सिर -१२, नेपालको चार धाम मध्य एक धाम रुरु क्षेत्र रिडीमा धार्मिक ,पौराणिक, ऐतिहासिक ,सांस्कृतिक,रहन ,सहन परम्परा तथा बिबिध बिषयको जानकारी गराउने तथा संरक्षण गर्ने महान उद्देश्यका साथ बि.स .२०७१ साल बैशाख २६ गते रुरु धार्मिक सेवा सन्चार...






