स्थानीय कलबलाइ रुरु १ रिडीले चाडपर्वको अबसरमा खेल कुद सामाग्री बितरण
चुरामणी तिमिल्सिना कार्तिक -६, स्थानिय स्तरमा बिभिन्न खेलका खेलाडी उत्पादन गर्नको लागि रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ले बडा दशै , शुभ दीपावलि तथा छठ पर्वको पुनित अबसर पारेर यसै वडा भित्र रहेका रातामाटा ,थोर्गा, रिडि, तथा भट्कुवाका विभिन्न क्लबहरुलाई...




