पाल्पाका स्व. झपेन्द्रका परिवारलाई सहयोग रकम प्रदान
चुरामाणी तिमिल्सिना , कार्तिक -३ , पाल्पा तानसेन नगर पालिका वडा नम्बर १४ का स्व. झपेन्द्रलाल पान्डेको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । रुरु धार्मिक सेवा सन्चार प्राली रिडीले विभिन्न मिडियामा पान्डेको समाचार प्रकाशन तथा प्रसारण गरेपछि सहयोग उठन...




