पाल्पामा मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएको छैन: जिल्ला स्वास्थ्य कार्यालय
विष्णु पान्डेयपाल्पा ३० असोजपाल्पाको तानसेनस्थित लुम्विनि मेडिकल कलेजमा विहिवार मृत्य भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भइनसकेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओम प्रकाश पन्थिका अनुसार उनको स्वाव अहिले चितवन पठाईएको छ...






