रुरु-काठमाडौ महिला मंच द्वारा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण
चुरामणी तिमिल्सिना असोज -२३ , रुरु काठमाडौ महिला मन्चले गुल्मीको रिडीमा स्वास्थ सुरक्षा सामाग्री उपलब्ध गराएको छ। रुरु क्षेत्र गाउँपालिकाको वडा नम्बर १को वडा कार्यलयमा औपचारिक कार्यक्रमका साथ स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो। रिडिमा रहेको रुरु प्राथमिक स्वास्थ केन्द्र, भट्कुवा...




