रिडी मकवादीका मृतक नरबहादुरको घरमा राहत लिएर पुगे वडा र सामाजिक संस्था
चुरामणि तिमिल्सिना असोज-१९, रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी गुल्मी र रुरु फ्रेन्डस क्लबले आज रिडी मकवादीका अति बिपन्न परिवारलाई राहात सामाग्री प्रदान गरेको छ। गुल्मीको रुरुक्षेत्र गाउँपालीका वडा नम्बर १ रिडी रातामाटामा अति बिपन्न परिवारको प्रमुख सदस्यको नै मृत्यु...



