गुल्मीको सत्यवतीमा करेन्ट लागेर एक जनाको मृत्यु
चुरामणि तिमिल्सिना रिडी, असार ११ – गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालीका वडा नम्बर १ अस्लेवा चौर, निवासी ३७ बर्षका यमलाल कुँवरको आज बिहान करेन्ट लागेर मृत्यु भएका हो । आज विहानै घरमै बिद्युत...












