सत्य मार्गमा बाँच्न सिक
कस्तो जमाना आयो मुखमा पट्टी लगाउं भने पञ्चायत देखि लड्दै आइयो आँ गरिहाल्छ बोल्ने मुख बोलौ,अचम्मको संस्कृतिको विकास हुदैछ मान्छेहरूको बौद्धिकता बग्दैछ उल्टो दिशातिर मान्छेहरूको असंगत तर्कले कद घटाएको छ उनीहरूको उनीहरूलाई पछ्याउनेको मन अमिलो बन्दैछ इमान्दार आत्मा छट्पटीन्छ चुप...
















