गुल्मीमा थप ८३ जनामा कारोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु
राधा पोख्रेल तम्घास,जेठ १३- गुल्मीमा पछिल्लो २४ घण्टामा ८३ जनामा कारोना संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षण गर्दा ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ ।कालीगण्डकी गाउपालीकामा ४० जना,इस्मा गाउपालीकामा २८ जना,मदाने गाउपालीकामा...














