लुम्बिनी प्रदेश

पाल्पामा पहिरोमा ५ घर पुरिए एकको मृत्यु अन्य ७ जना घाइते

पाल्पामा पहिरोमा ५ घर पुरिए एकको मृत्यु अन्य ७ जना घाइते

असार २४ पाल्पामा पहिरोमा परि ५ घर पुरिएका छन् । पहिरोमा परि एक जनाको ज्यान गएको छ भने अन्य ७ जना घाइते भएका छन् । आज बिहान करिब ४ बजेको समयमा जिल्लाको तिनाउ गाउँपालिका वडा नम्बर ५ गिट्टीखानी स्थित सिद्वार्थ...

पाल्पाको अर्गलीमा कृषकलाई कृषि  सामग्री प्रदान

पाल्पाको अर्गलीमा कृषकलाई कृषि सामग्री प्रदान

चुरामणि तिमिल्सिना असार २३ ।पाल्पाको अर्गलीमा कृषकहरुलाई मागको आधारमा कृषि उपकरण हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । तानसेन नगरपालिकाको आर्थिक सहयोग र वडा नम्बर १४ को व्यवस्थापनमा सामग्री वितरण गरिएको वडा नम्बर १४ का वडाअध्यक्ष कमल रानाले जानकारी दिनु भयो।...

गुल्मीको रिडीमा रक्तदान कार्यक्रम सम्पन्न

गुल्मीको रिडीमा रक्तदान कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिना असार -१९ गुल्मीको रिडीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीको मुख्य आयोजना र नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी र रुपन्देही शाखाको आयोजनामा कार्यक्रम गरिएको हो। कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतम प्रमुख अतिथि रहेको...

गुल्मीमा जवरजस्ती करणीको आरोपमा १ जना पक्राउ

पाल्पामा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

असार १७ पाल्पामा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको माथागढी गाउँपालिका बस्ने ७८ वर्षीया बृद्वालाई जबरजस्ती करणी गरेको आरोपमा कुलो निर्माण सम्बन्धि लेबर काम गर्ने १९ वर्षका शंकर बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पाल्पाका...

पाल्पामा चोरीका घटना बढ्न थाले- एकै रात ७०,६०० चोरी

पाल्पामा चोरीका घटना बढ्न थाले- एकै रात ७०,६०० चोरी

असार-१७ पछिल्लो समयमा पाल्पामा चोरीका घटना बढ्न थालेको छ। जिल्ला प्रहरी कार्यलय पाल्पाले दिएको जानकारी अनुसार असार १६ गते जिल्लाको वडा कार्यलय , सहकारी कार्यलय , बिद्यालय तथा पसलबाट चोरी भएका छन् । मुझुङ कृषि सहकारी कार्यलयबाट चार हजार ,...

उँखू ब्लक सन्चालक समितिले गर्याे सर्वजनिक सुनुवाई

उँखू ब्लक सन्चालक समितिले गर्याे सर्वजनिक सुनुवाई

कृष्ण अन्जान रुरु असार-१४। कुनै पनि क्षेत्रमा पनि अनुदानका लागि काम कि कामका लागि अनुदान भन्ने प्रश्न खडा भएकाे लुम्बिनी प्रदेशसभा साँसद तथा विशेषाधिकार समितिका सभापति कमल राज श्रेष्ठले बताउनु भएकाे छ । रुरुक्षेत्र गाउँपालिका ३ र ४ मा सन्चालित...

रिब्दीकोट गाउँपालिकाद्वारा शत प्रतिशत अनुदानमा सहकारी संस्थालाई विविध सामग्री प्रदान

रिब्दीकोट गाउँपालिकाद्वारा शत प्रतिशत अनुदानमा सहकारी संस्थालाई विविध सामग्री प्रदान

चुरामणि तिमिल्सिना असार -१२। पाल्पा -पाल्पाको रिब्दीकोट गाउँपालिकामा शत प्रतिशत अनुदानमा चार सहकारी संस्थाहरुलाई सामग्री वितरण गरिएको छ । रिब्दीकोट गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा कार्यक्रम गरिएको हो । यस गाउँपालिका भित्र रहेका लालुपाते सामाजिक उद्यमी महिला कृषि सहकरि...

परालको विविध सामग्री बनाइ मनग्ये आम्दानी  गर्दै गुल्मीकी  दिपिका

परालको विविध सामग्री बनाइ मनग्ये आम्दानी गर्दै गुल्मीकी दिपिका

चुरामणि तिमिल्सिना असार -११। पाँच दिने तालिमले पर्यटक देखि क्रियापुत्रीले सम्म प्रयोग हुने परालका विभिन्न आर्कषक सामाग्रीहरु बनाउन गुल्मी रुरु क्षेत्र गाउँ पालिका वडा नम्बर १ कि दिपिका थापालाई भ्याइ -नभ्याइ छ । घरेलु कार्यलय तम्घास र मेडपाको सहयोगमा आफ्नै...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

गुल्मीको सत्यवतीमा करेन्ट लागेर एक जनाको मृत्यु

चुरामणि तिमिल्सिना रिडी, असार ११ – गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालीका वडा नम्बर १ अस्लेवा चौर, निवासी ३७ बर्षका यमलाल कुँवरको आज बिहान करेन्ट लागेर मृत्यु भएका हो । आज विहानै घरमै बिद्युत...

गुल्मीमा असार १५ गतेसम्म निषेधाज्ञा थपियाे

गुल्मीमा असार १५ गतेसम्म निषेधाज्ञा थपियाे

गोकर्ण पाण्डे -गुल्मी। असार-७ जिल्ला कोभिड संकट व्यवस्थापन समितिले गुल्मीमा जारी निषेधाज्ञालाई आगामि असार १५ गते राती १२ बजे सम्म लम्बाउने निर्णय भएको छ। समितिको बैठकले जिल्लामा कोभिडको संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको भन्दै त्यसलाई निरन्तरता दिने निर्णय गरेको...

Page 8 of 44 1 7 8 9 44
ट्रेन्डिङ