पाल्पामा एक महिला झुन्डिएर मृत अवस्थामा फेला
साउन -५ पाल्पामा झुन्डिएर मृत अवस्थामा एक महिला फेला परेकी छिन् । जिल्लाको रैनादेवीछहरा गाउँपालिका वडा नम्बर ८ सत्यवती बुढीदमार बस्ने ३३ वर्षीया तारा कुमारी नेपाली मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनु...













