रूरू मल्टि मिडिया प्रा.लिद्वारा सन्चालित रुरु एफ एम १४ औ बर्षमा
कार्तिक–१३ ,श्रृङ्गा गुल्मी । रुरु मल्टि मिडिया प्रा.लि छत्रकोट गाउपालिका ४ श्रृङ्गा गुल्मीद्धारा संचालित रुरु एफ एम ९४.८ मेगाहर्जले आफ्नो संचार यात्राको १३ बर्ष पुरा गरेको छ । भाषा कला र संस्कृतिको प्रचार ,गाउँ गाउँमा सुचना र संचार भन्ने नाराका...
















