नेपालमा आइतबार २,५४८ जना कोरोना संक्रमित थपिए
साउन - २४ नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३७८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। थप ५५ जनाको संक्रमणबाट...












