नेकपा एमाले रुरुद्वारा प्रथम वडा अधिबेशन सम्पन्न
चुरामणि तिमिल्सिना कार्तिक-७- नेकपा एमाले रुरु क्षेत्र गाउँ कमिटिले ३ दिन यता देखि सुरु गरेको प्रथम वडा अधिबेशन आज सबै वडामा सम्पन्न गरेको पालिकाका इन्चार्ज हिमाल श्रेष्ठले जानकारी दिनुभयो । अधिबेशनमा सबै वडामा ३१ सदस्य कार्यसमिती निर्माण गरिएको छ। जस्मा...














