ट्याक्टर दुर्घटनामा परि घाइतेलाई बगाउने अमित परियार पक्राउ
चैत -१६ । ट्याक्टर दुर्घटनामा परि घाइते भएका गणेश गाहा मगरलाई जीउँदै कालीगण्डकीमा बगाउने अर्का प्रमुख आरोपित अमित परियारलाई प्रहरीले पक्राउ गरेको छ। श्रीमती र छोरी सहित भारततर्फ भाग्न लागेको अवस्थामा वडा प्रहरी कार्यलय वालिङ स्याङ्जाबाट खटिएको प्रहरी निरीक्षक हरि...





