निशुल्क प्रजनन् स्वास्थ्य शिविरमा महिलाले लाभ लिए
तोलाकान्त बगालेवालिङ, १३ चैत ।वालिङ २ धनुबाँसे स्वास्थ्यचौकीमा आज एकदिने बृहत निशुल्क प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वालिङ नगरपालिकाको आयोजनामा गह्रौ प्रथमिक अस्पतालका स्वास्थ्यकर्मीको सहयोगमा महिलाहरुका लागि पाठेघरको मुखको क्यान्सर, स्क्रिनिङ, आङ खस्ने समस्या र यौन रोगसम्बन्धी परीक्षण...






