स्याङ्जामा लोकसाहित्यिक संगोष्ठी सम्पन्न
स्याङ्जा÷०७ चैत्रयुवराज पौडेल स्याङ्जा साहित्य प्रतिष्ठान र त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा चैत्र ७ गते त्रिभुवन आदर्श बहुमुखी क्याम्पस मालेबगरमा लोकसाहित्यिक संगोष्ठी सम्पन्न भएको छ । सो गोष्ठीमा देशभरका विभिन्न ठाउँहरुबाट लोकसाहित्यका अनुसन्धाता तथा विश्लेषकहरुको सहभागिता रहेको थियो ।...






