समाज

वालिङका नवउद्यमी तथा कृषकहरुले भने “अव हामी प्रविधिमैत्री काममा जोड दिन्छौं ।”

वालिङ फागुन -६।वालिङमा आयोजित एक कार्यशालाका सहभागी कृषक तथा नवउद्यमीहरुले अव प्रविधिमैत्री काममा जोड दिने बताएका छन् । उनीहरुले प्रविधिलाई प्रयोग गरेर काम गर्दा लागत कम लाग्ने र उत्पादन धेरै हुने बताएका हुन । उनीहरुले उत्पादनको सहज बजार व्यवस्थापन,जंगलीजनावरबाट बालीनालीको...

गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

फागुन - ५ । गुल्मीमा जीप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ, ६ जना घाइते भएका छन् । बुधवार साँझ जिल्लाको सदरमुकाम तम्घासबाट पराल्मी तर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका वडानम्बर–१४ ठूलो पधेरा भन्ने...

कालीगण्डकी स्याङ्जाका ३४४ जनाले लगाए कोभिड- १९ विरुद्धको भ्याक्सिन

फागुन -५। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका ३४४ जनाले कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाएका छन् । पहिलो चरणमा वालिङमा र दोस्रो चरणमा गल्याङ नगरपालिकामा गरि दुई चरण भ्याक्सिन लगाइएको कालीगण्डकी गाउँपालिकाका जन स्वास्थ निरीक्षक खड्क बहादुर थापाले जानकारी दिनु भयो। पालिका भित्रका जनप्रतिनिधिहरू,...

स्याङ्जाको कालीगण्डकीमा सुधारिएको चुलो निर्माण सम्बन्धि ५ दिने तालिम सञ्चालन

चुरामणी तिमिल्सिनाफागुन -५। स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ कारिकोट स्याङ्जामा ५ दिने सुधारिएको चुल्हो निर्माण सम्बन्धि तालिमको एक औपचारिक कार्यक्रमका साथ उद्घाटन गरिएको छ । गाउँ पालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी खिम बहादुर थापा मगरले व्यानर पढेर तालिमको...

गुल्मीदरबार गाउँपालिकाको नौलो अभियान “कस्तो छ आमा?” ले चर्चा पाउदै

चुरामणि तिमिल्सिना,फागुन -५।गुल्मी : गुल्मीको गुल्मीदरबार गाउँपालिकाद्धारा ल्याइएको " कस्तो छ आमा ?" कार्यक्रम दिनप्रती दिन प्रभावकारी बन्दै गएको पालिकाका अध्यक्ष अशोक कुमार थापाले बताउनु भएको छ। यस पालिकामा असोज २१ गते वडा नम्बर १ बलिथुम स्वास्थ्य चौकीबाट सुरु भएको...

पाल्पामा एक पुरुष मृत फेला

फागुन -४कालीगण्डकी न्युुुज डेेेस्क । पाल्पामा आज बिहान एक जना पुरुष आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेका छन् । जिल्लाको निस्दी गाउँपालिका वडा नम्बर ३ झिरुबास बस्ने २८ वर्षीय प्रेम बहादुर राना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय...

स्याङ्जामा प्रहरीद्वारा अवैध काठ बरामद

फागुन -२स्याङ्जा । स्याङ्जामा चापाकोट नगरपालिकाबाट प्रहरीले लुकाएर राखेको अवैध सालको काठ बरामद गरेको छ। जिल्लाको चापाकोट नगरपालिका वडा नं ५ विस्तारी बस्ने ४० वर्षीय दिपेन डोटेलको बाख्रा फारममा अबैध लुकाई छिपाई राखेको सालको काठ बरामद गरेको जिल्ला प्रहरी कार्यलय...

स्याङ्जामा ६ वर्षीय बालिकालाई करणी गर्ने एक जना पक्राउ

कालीगण्डकी पोष्ट न्युज डेस्क -फागुन -२। स्याङ्जामा ६ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चापाकोट नगरपालिका वडा नम्बर २ माइलीथोक बस्ने ५२ वर्षीय नामदेउ कुमाल रहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना...

लक्ष्मीपुर मावि सत्यवतीमा लक्ष्मीपुर बाल क्लबको पुनर्गठन

चुरामणी तिमिल्सिनाफागुन-२।लक्ष्मीपुर मावि सत्यवती -२,चेहेमीमा रहेको लक्ष्मीपुर बाल क्लवको पुनर्गठन गरिएको छ । आज एक कार्यक्रमका बिच १९ सदस्यीय नयाँ कार्यसमितिको गठन गरिएको हो। जस्मा बिबेक पोखरेल अध्यक्षमा चयन हुनु भएको छ। यस्तै गरि उपाध्यक्षमा बिपना पाण्डे , सचिबमा शम्भु...

गुल्मीमा २७ वर्षिय युवा नबिनद्वारा यात्री फुड वेयर कम्पनी संचालन

चुरामणी तिमिल्सिनाफागुन -१। गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ५ हसरामा जिल्लामै पहिलो पटक यात्री फुड वयर कम्पनी सञ्चालनमा ल्याइएको छ। हसराका २७ वर्षिय नवीन भण्डारीले उक्त कम्पनी सञ्चालन गर्नु भएको हो। शनिबार कम्पनीको उद्घाटन पालिकाका अध्यक्ष पारिस्वर ढकालले रिबन काटेर...

Page 48 of 116 1 47 48 49 116
ट्रेन्डिङ