समाज

गरिमा विकास बैंकको अध्यक्षमा बस्याल चयन

माघ ३०, २०७७ शुक्रबार, काठमाडौं : गरिमा विकास बैंक लिमिटेडको अध्यक्षमा श्यामप्रसाद बस्याल चयन भएका छन् । आज माघ ३० गते शुक्रबार सम्पन्न १४ औं साधारणसभापश्चात बसेको विकास बैंक सञ्चालक समितिको बैठकले सञ्चालक श्यामप्रसाद बस्याललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको...

पाल्पाको अर्गली कुसेनिमा सचेतना कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिनामाघ-३०। पाल्पाको तानसेन नगरपालिका- १४ कुसेनीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ। साझेदारी कार्यक्रममा स्थानियलाई घरेलु मदिराले गर्ने असरका बारेमा प्रशिक्षण प्रदान गरिएको थियो ।प्रशिक्षण कार्यक्रममा प्रहरी चौकी अर्गली, पाल्पाका प्र.स.नि. धर्म बहादुर घर्ती मगर सहितको प्रहरी टोलीले...

पाल्पामा एक महिला झुन्डिएर मृत अवस्थामा फेला

माघ-३०पाल्पामा आज बिहान एक महिला झुन्डिएर मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको बगनासकाली गाउँपालिका वडा नम्बर ३ अर्जुन चौपारी बस्ने २७ वर्षीय महिलालाई आज बिहान ७:४० बजेको समयमा आफनै घरको दलिनमा नाम्लोको पासो लगाएर झुन्डिएर मृत अवस्थामा फेला पारिएको...

कालीगण्डकी गाउँपालिकाद्वारा २०० भन्दा अपांगता भएकाहरूलाई सम्मान तथा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न

चुरामणी तिमिल्सिनामाघ -३०। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिका भित्रका अपांगहरुलाइ सम्मान तथा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। पालिका भित्रका झन्डै २०० जना भन्दालाई लक्षितबर्ग कार्यक्रम अन्तर्गतको बजेट खर्च गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले बताउनु भयो । ज्ञवालीले...

सरस्वतीमावि चन्द्रकोट गुल्मीमा जुनियर रेडक्रस पुनर्गठन

चुरामणी तिमिल्सिनामाघ -२८ गुल्मी। चन्द्रकोट गाउँपालिका वडा नम्बर २ विशुखर्क गुल्मीको सरस्वती माविमा नेपाल जुनियर रेडक्रसको पुनर गठन गरिएको छ । आज १५ सदस्यीय समितिको गठन गरिएको छ। जस्मा अध्यक्षमा- बिन्दु पुन सर्बसम्बत रुपमा अध्यक्ष बन्नु भएको छ। यस्तै गरि...

पाल्पामा नेपाली बिषयका शिक्षकहरुको दस दिने तालिम सम्पन्न

चुरामणी तिमिल्सिनामाघ-२८ पाल्पा। तानसेनमा सञ्चालित १० दिने शिक्षकहरुको तालिम सम्पन्न भएको छ । पाल्पा , गुल्मी र अर्घाखाँची जिल्लामा कार्यरत २५ जना नेपाली विषयका शिक्षकहरुको पेशागत बिकास प्रमाणीकरण सम्बन्धि तालिम केन्द्रमा सम्पन्न भएको प्रशिक्षक हरि प्रसाद घिमिरे जानकारी दिनु भयो।...

भट्कुवामा आगलागी हुँदा गोठ जलेर नष्ट

चुरामणि तिमिल्सिनामाघ-२८ गुल्मी । रुरु क्षेत्रगाउँपालिका वडा नम्बर १भट्कुवा सान्ने तिलाहारकि ५० वर्षिय पार्बती परियारको बिहान ३ :३० बजे गोठमा आगलागी हुँदा गोठ पुर्ण रूपमा जेलेर नष्ट भएको छ ।आफुहरु सुतिरहेको अवस्थाना छिमेकि नेत्र बहादुर दर्लामीले आगो बलिरहेको देखे पछी...

माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

माघ -२७। सरकारले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस वर्षको सोनाम ल्होछार माघ ३० गते परेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछारलाई नयाँ वर्षको...

लुम्बिनी माविको घर-दैलो कार्यक्रममा अहिले सम्म्कै ठूलो आर्थिक सहयोग मीन बहादुरद्वारा हस्तान्तरण

चुरामणी तिमिल्सिनामाघ-२७ । माध्यमिक तह सञ्चालन गर्न लुम्बिनी माध्यमिक बिद्यालयलाई अहिले सम्मैको घर दैलो कार्यक्रमबाट ठूलो धन राशि प्राप्त भएको छ। पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नम्बर १२ लुहुङ ङनिवासी पिता ङन बहादुर थापामगर र आमा स्व. नर कुमारी थापा...

स्याङ्जामा दुई जना कोरोनाका बिरामी फेला परे

माघ -२७ स्याङ्जा । कोरोना भाइरस अर्थात् कोभिड -१९ विरुद्धमा भ्याक्सिन लगाउने क्रम जारी भैरहदा स्याङ्जामा लामो समयको अन्तरालमा दुई जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका...

Page 49 of 116 1 48 49 50 116
ट्रेन्डिङ