स्याङ्जामा अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ
माघ-२७स्याङ्जा । स्याङ्जामा प्रहरीले एक जनालाई अवैध भरुवा बन्दुक सहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको हरिनास गाउँपालिका वडा नम्बर ३ बलाम्दी बस्ने ४० वर्षका तुल बहादुर राना रहेका छन् । जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीका अनुसार...






