स्याङ्जामा बस दुर्घटना हुँदा ६ जना घाइते
माघ-२४ स्याङ्जामा आज बेलुका बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । आँधीखोला गाउँपालिका वडा नम्बर ६ निबुवाबोट स्थित सेतिदोभान पन्चमूल भित्री सडक खण्डमा पोखराबाट स्याङ्जाको सिरुबारी भ्रमणमा आएको आमा समूहको अवलोकन भ्रमण टोलि चढेको बस दुर्घटनामा परेको जिल्ला...






