समाज

स्याङ्जामा दुई केजी गाँजा सहित एक जना पक्राउ

पौष -१४स्याङ्जामा प्रहरीले दुई केजी गाँजा सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा जिल्ला बेनौली गाउँपालिका वडा नम्बर २ स्थायी घर भएका २० वर्षका मिर हसन अन्सारी रहेको जिल्ला प्रहरी कार्यलय, स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता राजेन्द्रप्रसाद अधिकारीले...

स्याङ्जामा एक पुरुषद्वारा झुन्डिएर आत्महत्या

पौष -१४ स्याङ्जामा सोमबार बेलुका एक पुरुषले झुन्डिएर आत्महत्या गरेका छन् । कालीगण्डकी गाउँपालिका–४ मा बस्ने २४ वर्षका भुवन भनिने त्रिभुवन बिकले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार...

स्याङ्जामा प्रहरी द्वारा अवैध काठ वरामद

पौष -१३ जिल्ला प्रहरी कार्यलय स्याङ्जाले ७५ थान अवैध सालको काठ वरामद गरेको छ। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहत प्रहरी चौकी गल्याङबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले जि.स्याङजा गल्याङ न.पा.९ चितडाँडा बस्ने सागर खनालको फर्निचरमा लुकाई छिपाई...

मन्त्री अर्यालद्वारा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पदभार ग्रहण

पुस -१२प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मौजुदा मन्त्रिपरिषदमा नयाँ नौ सदस्य थप गर्नुभएको थियो भने केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको थियो। नयाँ जिम्मेवारी पाउनु भएका मन्त्रीहरु मध्ये भूमि ,व्यवस्था, सहकारी तथा गरीबी मन्त्रालय सम्हाल्दै आउनुभएका मन्त्री पद्माकुमारी अर्याललाई कृषि तथा पशुपन्छी...

सहकारीहरुलाई कृषि औजार हस्तान्तरण

तोलाकान्त बगाले वालिङ, १२ पुस । वालिङ नगरपालिकाका सुन्तला र कागती खेती गर्ने कृषि सहकारीहरुलाई कृषि औजारहरु हस्तान्तरण गरिएको छ । वालिङ नगरपालिका र युनडिपीको आर्थिक सहयोग तथा दियालो संस्थाको ब्यवस्थापनमा सञ्चालित ‘कोभिड १९ उद्धार सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत...

पाल्पाको एक घरमा चोरीमा संलग्न एक जना पक्राउ

पौष -१२ पाल्पामा प्रहरीले एक घरमा चोरीमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। गत शुक्रबार तानसेन नगरपालिका वडा नम्बर १ स्थित टेक बहादुर गाहामगरको घरमा रहेको दराजबाट नगद रु १ लाख ५० हजार चोरी भएको थियो। चोरीमा संलग्न...

स्याङ्जामा थप ११ जनामा कोरोना संक्रमणको पुष्टि

पौष -१२ स्याङ्जामा आज ११ जना कोरोना भाइरस अर्थात कोभिड -१९ का संक्रमीत थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार आज कोरोना संक्रमणको पुष्टि हुने हरुमा ३ जना महिला र ८ जना पुरुष रहेका...

नेपालमा थप ५०० जना कोरोना संक्रमीत थपिए

पौष -११ नेपालमा पछिल्लो २४ घण्टामा थप ५०० जना कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ५४३४ नमुना परीक्षण गर्दा २१३ महिला र २८७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको सख्ंया २ लाख ५७ हजार ७०० पुगेको...

राष्ट्रिय जनमुक्ति पार्टी द्वारा बिरुवा गाउँपालिकामा सांगठनिक अभियान सम्पन्न

स्याङ्जा पौष -११ राष्ट्रिय जनमुक्ति पार्टी पश्चिम नारायणी ब्युरो अन्तर्गत बिरुवा गाउँपालिका सपाङ्गदीमा सांगठनिक अभियान-२०७७ सम्पन्न गरेको छ।क्षेत्रीय अध्यक्ष दूध बहादुर गुरुङ्गको अध्यक्षतामा भएको सो कार्यक्रममापार्टीका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय महिला मोर्चा अध्यक्ष होमाया गुरुङ्गले उत्पीडित जाती समुदायलाई बर्तमान सरकार...

स्याङ्जामा बस र ट्रक एक आपसमा ठक्कर खाँदा १७ जना घाइते

स्याङ्जा -११ स्याङ्जामा आज दिउँसो बस र ट्रक एक आपसमा ठक्कर खाँदा १७ जना घाइते भएका छन् । पुतलीबजार नगरपालिका वडा नं. -११ वगालेथोक नजिकै सिद्धार्थ राजमार्गमा अर्जुनचौपारीबाट आउँदै गरेको ना. ५ ख. ५१३९ नं.को बस र पोखराबाट वालिङ तर्फ...

Page 61 of 117 1 60 61 62 117
ट्रेन्डिङ