स्याङ्जामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु
मंसिर -१२ स्याङ्जामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार अर्जुनचौपारी नगरपालिका वडा नम्बर २ का ५८ वर्षिय महिलाको आज उपचारका क्रममा मृत्यु भएको हो। उनको मणिपाल शिक्षण अस्पतालमा...




