संचारकर्मि काफ्लेको “पिरतिको नशा” सार्वजनिक
विष्णु पान्डेयपाल्पा २८ , कार्तिक संचारकर्मी तथा लोक गायक दिनेश काफ्लेको लय ,शब्द सिर्जनामा “पिरतीको नशा ” लोकदोहोरी गित शुक्रबार सार्वजनिक भएको छ । योग्शना डिजिटल म्युजिक प्रालिको यु्ट्युब च्यानलबाट सार्वजनिक यस गितमा दिनेश काफ्ले र धनि गाहाको स्वर समाबेश...





