संवाददाता

दोहोरो नागरिकता र राहदानी लिएको आरोपमा स्याङ्जाकी एक महिला पक्राउ

पुस -२ स्याङ्जामा प्रहरीले दोहोरो नागरिकता र राहदानी लिएको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ। प्रहरीले स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर ३ घर भइ हाल कास्की पोखरा महानगरपालिका वडा नम्बर ५ डेरा गरि बस्ने ३३ वर्षकी मन्जु क्षेत्रीलाई...

स्याङ्जामा गाँजा सहित एक जना पक्राउ

पुस-२ स्याङ्जामा प्रहरीले गाँजा सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जा जिल्लाको फेदीखोला गाउँ पालिका वडा नम्बर ३ काउले बस्ने सन्तोष रानाभाट रहेका छन् । मङ्सिर ३० गते रानाभाटको घरमा लुकाइ छिपाइ गाँजा राखेको भन्ने विशेष सूचनाका आधारमा...

जन्म दिनको अवसरमा रिडीको एक धार्मिक संस्थालाई पाण्डे द्वारा आर्थिक सहयोग

चुरामणी तिमिल्सिना पुस २ नेपालको चार धाम मध्ये एक धाम रुरु क्षेत्र रिडीमा आफ्नो प्रधान कार्यलय स्थापना गरि विभिन्न सूचना ,समाचार , धार्मिक पौराणिक , सास्कृतिक सम्पदा तथा खोज मुलक कार्यक्रमलाई विभिन्न नेटवर्कबाट रुरु धार्मिक सञ्चार प्रालिले प्रकाशन तथा प्रसारण...

पूर्वमन्त्री पाण्डेद्वारा गुरुहरुको सम्मान

चुरामणी तिमिल्सिना पुष-१ पाल्पा अर्गलीका दुर्गादत्त रेग्मी सहित ५ जना गुरुहरु र १ जना सामाजिक अभियान्ता एकऔपचारिक कार्यक्रमका साथ सम्मानित भएका छन्। पाल्पा जिल्लाको अर्गलिमा जन्मेका पूर्व जलस्रोत मन्त्री हरि पाण्डेले आफुलाइ अध्यापन गराउने गुरु तथा समाजिक अभियनतालाई सम्मान गर्नु...

तिनाउ गाउपालिकाको वास योजना तयार

बिष्णु पान्डेयपाल्पा ३०, मंसिरतिनाउ गाउपालिकाले पालिका स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रम सम्बन्धि योजना (वास योजना)तयार गरी पुस्तिकाको रुपमा सार्वजनिक गरेको छ । उतm वास योजना पुस्तिका एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तिमगरले सार्वजनिक गर्नुभएको हो ।वास योजना...

पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते

मङ्सिर -३० पाल्पामा जिप दुर्घटना हुँदा जिपमा सवार ६ जना घाइते भएका छन् । बगनासकाली गाउँपालिका वडा नम्बर ५ सुनादी स्थित भित्रि कच्ची सडक खण्डमा राम्दीबाट सुनादी गाउँतर्फ जाँदै गरेको पिकअप जिप करिब ५०० मिटर तल खस्दा उक्त दुर्घटना भएको...

सुरेस गोदारको कप्तानीमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि पाल्पाबाट खेलाडी छनोट

बिष्णु पान्डेयपाल्पा मंसिर ३० आगामी पुस ११ गतेदेखि हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि पाल्पाले पुरुष टोलीको घोषणा गरेको छ । यहि मङ्सिर २५ र २६ गते तानसेन टुडिखेल खेल मैदानमा भएको छनोट प्रतियोगिताबाट २ वैकल्पिकसहित १६ खेलाडी छनोट...

समाजसेवी डा. पाण्डे र भण्डारी द्वारा आलम देवी मन्दिरलाई ६ वटा फलामे कुर्ची प्रदान

मङ्सिर -३० स्याङ्जाका समाजसेवी डा. टोकराज पाण्डे र छवि भण्डारीद्वारा स्याङ्जाको प्रसिद्ध धार्मिक स्थल आलमदेवी मन्दिरका लागि ६ वटा फलामका कुर्ची प्रदान भएको छ। स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ मा अवस्थित आलमदेवी मन्दिरका लागि डा. टोकराज पाण्डे द्वारा...

पछिल्लो २४ घण्टामा ९३६ जना कोरोना संक्रमित थपिए

मङ्सिर -३० पछिल्लो २४ घण्टामा नेपालमा थप ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७११७ जनामा गरेको परीक्षणमा ५८५ पुरुष र ३५१ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना...

पाल्पामा टिप्पर दुर्घटनामा परि एक जना गम्भीर घाइते

मङ्सिर -३० पाल्पामा पछिल्लो समय टिप्पर दुर्घटनाका घट्ना बढ्न थालेको छ। आज दिउँसो माथागढी गाउँपालिका वडा नम्बर ५ धामीगाउँबाट चुन ढुङ्गा लिएर भैरहवा तर्फ जादै गरेको टिप्पर दुर्घटनामा परेको हो। लु १ क ३५३७ नम्बरको टिप्पर सडक देखि करिब ५०...

Page 62 of 125 1 61 62 63 125
ट्रेन्डिङ