संवाददाता

पाल्पामा भिरबाट लडेर एकको मृत्यु

पौष -५ पाल्पामा आज बिहान भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार आज बिहान करिव ११:१० बजेको समयमा तिनाउ गाउँपालिका वडा नम्बर ६ मस्याम बस्ने ४४ वर्षका गणेश...

पाल्पामा टिप्पर दुर्घटनामा परि स्याङ्जाका दुई जना घाइते

पौष-५ पाल्पामा आज बिहान टिप्पर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । पाल्पा जिल्लाको रम्घा गाउँपालिका वडा नम्बर ३ अगाहखोला स्थित बुटवल देखि स्याङ्जा तर्फ जादै गरेको बा ५ ख ९१५३ नम्बरको टिप्पर सडक बाट १०० तल खस्दा उक्त...

चर्चित गायक पशुपति शर्माको नयाँ कोशेली “म मरे भने” बजारमा(भिडियो सहित)

सुमन ढकाल,पौष-४ काठमाण्डौ। चर्चित गायक पशुपति शर्माको नयाँ गीत म मरे भने सार्वजनिक भएको छ ।पशुपति शर्माको आवाज तथा सिर्जना संगित भरिएको रहेको सो गीतमा पशुपति शर्माको अभिनय रहेको छ ।गीतलाई नबिन घर्ति मगरले सम्पादन भने दुर्गा पौडेलले छायांकन तथा...

स्याङ्जाकै सवै भन्दा लामो र अग्लो बारीचौर मन्द्राङ् झोलुङ्गे पुलको शिलान्यास

पौष -४ कालीगण्डकी गाउपालिका स्याङ्जाको वडा नम्बर ३ वैघा बारिचौर र पाल्पाको बगनासकाली गाउँपालिकाको वडा नम्बर ६ मन्द्राङ जोड्ने झोलुङ्गे पुलको शिलान्यास भएको छ। आज एक कार्यक्रमका बिच उक्त पुलको शिलान्यास कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापामगरले गर्नु भएको हो।...

गुल्मीका किसानहरु ब्याबसयिक बन्ने क्रममा अगाडी

चिरञ्जीवी ज्ञवाली,पौष-३ गुल्मी।रुरुक्षेत्र गाउँ पालिका वडा न ३ थाेर्गा फेक्लदिका किसान लेखनाथ गौतम हरेक हप्ताको विहीवार मा सन्चालित पैँचाे पसल मा डेाका भरि तरकारी बाेकेर अाउनु हुन्छ । केही वर्ष देखि बारिमा उत्पादन भएका तरकारी बेच्न नजिकैका बजारमा धाउने झन्झटबाट...

गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण

पुस -३ गण्डकी प्रदेशमा आज ७१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेशका विभिन्न जिल्लाका ४२३ वटा नमूना परिक्षण गरिएकोमा ७१ जनामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। गण्डकी प्रदेशका एघार वटा जिल्लाहरु मध्ये...

प्रकृतिमैत्री र दीगो बिकासले मात्रै मानवको स्तर बृद्धि सम्भव

स्याङ्जा पुुुष -३, प्रकृतिमैत्री र दीगो बिकासले मात्रै मानवको स्तर बृद्धि सम्भव हुने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । गण्डकी प्रदेशको मानव विकास प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्ने बक्ताहरुले प्रकृतिमैत्री बिकास स्वतः दीगो हुने र दीगो बिकासले मात्रै मानव जीवनको स्तर...

कालीगण्डकीका खुम बहादुरलाई डिसहोम द्वारा १ लाखको चेक हस्तान्तरण

पुष -३ डिसहोम डिलर दाइको अफर अन्तर्गत बार्षिक रिचार्ज गरि लक्की ड्र मार्फत रु १ लाख बिजेता बन्न सफल कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ वैघा गवदी निबासी श्री खुम बहादुर थापालाई आज एक कार्यक्रमका बिच रु एक लाख बराबरको चेक...

गण्डकी प्रदेशमा ८२ जना कोरोना संक्रमित थपिए :- एकको मृत्यु

पुस -२ गण्डकी प्रदेशमा आज ८२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३८८ वटा नमूना परिक्षण गरिएकोमा ८२ जनामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। गण्डकी प्रदेशका एघार वटा जिल्लाहरु मध्ये...

स्याङ्जाका ७२३ जनाले कोरोना जिते

पुस - २ गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार स्याङ्जाका ७२३ जनाले कोरोना संक्रमणलाई जितेर निको भएका छन् । स्याङ्जामा हल ३७ जना कोरोना संक्रमणका सक्रिय संक्रमित रहेका छन् । यस्तै गरि आज स्याङ्जामा थप ४...

Page 61 of 125 1 60 61 62 125
ट्रेन्डिङ