गण्डकी प्रदेश

गण्डकी प्रदेशमा थप तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु

भदौ २८ पोखरा । कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा थप ३ जनाको मृत्यु भएको छ । काठमाण्डौका विभिन्न अस्पतालमा उपचाररत कास्की, तनहुँ र गोरखाका तिन जना कोरोना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनलाय गण्डकीले पुष्टि गरेको छ । मृत्यु हुनेमा...

चर्चित गायक राजन कार्कीको दशै गित “चाडबाडमा”चर्चामा(भिडियो सहित)

सुमन ढकाल -काठमाडौ भदौ -२७, नेपाली लोक तथा दोहोरी क्षेत्रमा चर्चित गायक राजन कार्की पुनः अर्को सांगितिक कोसेली लिएर लोक पारखी मनहरु सित जोडिन आएका छन् । आउदै गरेको नेपालीहरुको महान चाड बडा दशैको अवसरमा गायक कार्कीले "चाडबाडमा" बोलको गित...

चापाकोटका नगरप्रमुख जनताका घर- घरमा

राजन भट्टराई (भदौ -२६)बिस्तारै बर्खा हटेसगै चापाकोट नगरपालिकाका नगरप्रमुख शिव कुमार गिरि चापाकोट नगरपालिकाको विभिन्न वडाको टोल टोलमा पुग्नु भएको छ ।आज चापाकोट नगरपालिकाको वडा नम्बर ८ ,को माडी ,दामाचौर ,वडा नम्बर ५ को बिसटारी ,हिलामर्याङ ,मकैडाडामा पुगि त्यस ठाँउ...

प्राकृतिक बिपद्का कारण क्षतिग्रस्त घर पुनर्निर्माणको लागि रु-२,५०,०००/- अनुदान दिने पालिकाको निर्णय।

जि.के. पाण्डेय।२५ भदौ २०७७आज बसेको काली गण्डकी गाउँ पालिकाको कार्यपालिकाको बैठकले यस बर्ष प्राकृतिक बिपद्, बाढि, पहिरोबाट क्षति भएका काली गण्डकी गाउँ पालिका भित्रका ३० घरलाई भवन निर्माण मापदण्ड पुरा गरी घर पुनर्निर्माण गर्न रु-२,५०,०००/-(दुई लाख पचास हजार) अनुदान दिने...

बीपीको सम्झनामा माल्यार्पण तथा प्रवचन

बुधबार नेपाली काँग्रेसका संस्थापक तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोईरालाको १०७ औं जयन्ती मनाईएको छ ।कोरोना कहरका कारण सीमित उपस्थितिमा १ सय ७ औं विपी जयन्ती नेपाली काँग्रेस वालिङ ८ को आयोजनामा मनाइएको हो ।कार्यक्रममा ज्येष्ठ नागरिक परिषदका केन्द्रीय...

नगरप्रमुख द्वारा गल्याङमा स्वास्थ्य चौकी भवनको शिलान्यास

स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ५ मोहनडाँडामा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले स्वास्थ्यचौकी भवनको शिलान्यास गर्नुभएको हो ।सोही स्थानमा डुम्रिचौर कृषि उपज केन्द्र तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रको पनि नगरप्रमुख अधिकारीले उद्घाटन गर्नुभएको छ...

गरिमा बिकास बैंक बिर्घा द्वारा राहत रकम हस्तान्तरण।

जि.के.पाण्डेय स्याङ्जा ,भदौ- २५ गत असार ३० गते काली गण्डकी गाउँ पालिका वडा नं ४ खहरेमा गएको भिषण पहिरोमा परि ज्यान गुमाउनेहरुप्रति चिर शान्तिको कामना गर्दै गरिमा महिला समुह काली गण्डकी ४,खहरेका सदस्यद्वय स्व.टिका बहादुर थापाको श्रीमति जिन्ता थापा र...

श्री जनहितमा दुई करोड ४७ लाखमा थप नौ कोठे भवन निर्माण गरिने

स्याङ्जा भदौ -२५, गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि बिद्यालयको भौतिक संरचनाले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। यहि वास्तविक तथ्यगत बिषय वस्तु लाई आत्मसात साथ गर्दै पछिल्लो चरणमा सरकारी बिद्यालय हरुले भौतिक संरचनामा जोड दिएका छन् । यसै क्रममा स्याङ्जाको कालीगण्डकी गाउँ...

स्याङ्जामा १२ सहित गण्डकी प्रदेशमा थप ४९ जना कोरोना संक्रमित थपिए

भदौ-२५, स्याङ्जा गण्डकी प्रदेशमा कोरोना संक्रमित बढ्ने ग्राफ उच्च हुने क्रम जारी छ। कोरोना संक्रमणको पछिल्लो अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा आज ४९ जना थप नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरु कास्कीका १९ जना , बाग्लुङका ९ जना...

Page 104 of 113 1 103 104 105 113
ट्रेन्डिङ