गण्डकी प्रदेश

स्कुल अफ डेमोक्रेसी स्याङ्गजा द्वारा फुट अपरेटिङ्ग स्यानिटाइजर स्टेण्ड हस्तान्तरण

जि.के. पाण्डेय।भदौ - ३१ स्याङ्जा ,नेपाल लगायत बिश्वभर नै लोकतान्त्रिक अभ्यासको संस्थागत बिकास र संबिधानको मुल मर्मलाई आत्मसात गर्दै लोकतान्त्रिकरणको प्रक्रियामा योगदान पुर्याउदै आएको संस्था स्कुल अफ डेमोक्रेसीले स्याङ्गजा जिल्लाका ११ ओटै स्थानिय तहहरुलाई फुट अपरेटिङ्ग स्यानिटाइजर स्टेण्ड हस्तान्तरण गर्ने...

७० लाख लागतमा श्री कोटाकोट आधारभूत विद्यालयको नयाँ भवनको शिलान्यास

मिन थापा मगरस्याङ्जा -DLPIU शिक्षा स्याङ्जाबाट प्राप्त अनुदानबाट कालीगण्डकी गाउँपालिका २ स्थित श्री कोटाकोट आधारभूत विद्यालयको चार कोठे नयाँ भवन निर्माणकार्यको २९ भाद्रमा शिलन्यास भएको छ। कालीगण्डकी गाउँपालिका प्रमुख खिम बहादुर थापा र उपप्रमुख साबित्रा कोइरालाले संयुक्त रूपमा विद्यालय भवन...

स्याङ्जामा १२ सहित गण्डकी प्रदेशमा ४७ जना कोरोना संक्रमित थपिए

स्याङ्जा : गण्डकी प्रदेशमा आह एकै पटक ४७ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुने हरु कास्कीका ३ जना , गोरखाका एक , तनहुँका ७ जना , लमजुङका १ जना , मनाङ्का एक जना , स्याङ्जाका १२ जना र...

गण्डकी प्रदेशमा थप दुई जना कोरोना सङ्क्रमितको ज्यान गयाे

काठमाण्डाै - गण्डकी प्रदेशमा थप दुई जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्वका दुई जनाको ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा कोरोनाका ९१ जना सङ्क्रमित थपिएका छन् ।...

कालीगण्डकी गाउँ पालिकामा बिद्यालय भवन निर्माण कार्य तिब्र

कोटाकोट आधारभूत बिद्यालय कालीगण्डकी २ कोटाकोट बेशी स्याङ्जाको DLPIU शिक्षा ,स्याङ्जा बाट प्राप्त ४ कोठा भवनको मिति २०७७/०५/२९ गते गाउपालिका प्रमुख खिम थापा ज्यु बाट शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।

गल्याङ नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

स्याङ्जा -गल्याङ नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ। आज एक कार्यक्रमको बिच गल्याङ नगरपालिकाका प्रमुख भुप राज अधिकारी द्वारा भवनको शिलान्यास गरिएको हो। भवनको निर्माण जिम्मेवारी लामा नवकान्तिपुर जेभि निर्माण कम्पनी काठमाडौले लिएको छ। हिजो निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि युवराज...

श्री कोटाकोट आधारभूत बिद्यालयमा थप चार कोठे भवन निर्माण हुँदै

भदौ-२९, कालीगण्डकी गाउँ पालिका स्याङ्जामा बिद्यालय भवन निर्माणले तिब्रता पाएको छ। गुणस्तरीय शिक्षा प्रदान गर्न लागि बिद्यालयको भौतिक संरचानले पनि महत्त्वपूर्ण भूमिका खेल्ने तथ्यलाई मध्यनजर गर्दै कालीगण्डकी गाउँ पालिकामा अवस्थित विभिन्न बिद्यालयमा भवन निर्माण कार्य भैरहेको छ। यसै क्रममा कालीगण्डकी...

गण्डकी प्रदेशमा अहिलेसम्मकै उच्च संख्यामा संक्रमित फेला, मृतकको संख्या २९

भदौ -२९,गण्डकी प्रदेशमा आज अहिलेसम्मकै उच्च संख्यामा कोरोना संक्रमितका बिरामी थपिएका छन्। प्रदेशमा आज मात्र पोखराका ५४ जना सहित थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, चितवन मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा...

गल्याङमा बसपार्क निर्माण प्रक्रिया सुरु

स्याङ्जाको गल्याङमा बसपार्क निर्माणका लागि प्रक्रिया सुरु भएको छ । गल्याङ नगरपालिका वडा नम्बर ११ मुडकिल्लामा बसपार्क निर्माणको प्रक्रिया सुरु गरिएको हो ।सार्वजनिक जग्गा र केही स्थानीयको जग्गामा सहमति भएपछि बसपार्क निर्माणको प्रक्रिया सुरु भएको हो ।बसपार्क निर्माणका लागि विहिबार...

ओइघा देखि रिडि सम्मको बाटोमा पहिरोको रोकथामको प्रयास

पहिरो रोकथामको प्रयास खहरे माथी लगाइएको पर्खाल देउराली नजिकै जोखीम युक्त ठाउँमा पर्खाल लगाइदै मसार नजिकै बाटो मुनि बाट गएको पहिरो

Page 103 of 113 1 102 103 104 113
ट्रेन्डिङ