गण्डकी प्रदेश

कालीगण्डकी गाउँ पालिका आज बाट कोरोना मुक्त

जिके पाण्डे -स्याङ्जा असोज -७, स्याङ्जाको कालीगण्डकी गाउँ पालिकाका १५ जनाको कोरोना पिसिआर नतिजा नेगेटिभ आए संगै कालीगण्डकी गाउँ पालिका कोरोना मुक्त भएको छ। नेपाल भन्दा बाहिर बाट आएर कालीगण्डकी गाउँ पालिकामा क्वारेन्टिनमा बस्दै आएका १२ जनाको पिसिआर नतिजा नेगेटिभ...

स्याङ्जाको मालुङ्गामा पहिरो खस्दा सिदार्थ राजमार्ग अवरुद्ध

बिष्णु पाण्डेय स्याङ्जा- अविरल बर्षाको कारण स्याङ्जाको गल्याङ नगरपालिका १ मालुङ्जामा पहिराे खस्दा सिद्दार्थ राजमार्ग पूर्णरुपमा अवरुद्द भएकाे छ । दिउसाे २:३० बजे पहिराे खसेकाे हाे । पहिराेमा कुनै मानविय क्षति र सवारि साधन परेका छैनन। पहिराे पन्छ्याउन केही समय...

स्याङ्जाका ३ सहित गण्डकीमा थप २५ जनामा कोरोना संक्रमण

असोज- ७ ,गण्डकी प्रदेशका विभिन्न जिल्लाका २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा कास्कीका ९जना, नवलपुर बर्दघाट सूस्ता पूर्वका १ जना, तनहकुँका ४ जना, स्याङजाका ३ जना, लमजुङका...

स्याङ्जाका ३० जनाले जिते कोरोना

असोज ७, स्य्याङ्जाका ३० जनाले कोरोना भाइसलाई जितेका छन् । कालिका सामुदायिक अस्पताल हेलूबाट २३ जना, करेन्डाँडा स्वास्थ्य चौकीको आईशोलेसनबाट ६ जना र वालिङको आईशोलेसनका १ गरी ३० जना कोरोनामुक्त भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माका...

दिप प्रज्वलन गरि स्याङ्जामा संविधान दिवस मनाइयो

असोज -३ ,स्याङ्जाको कालीगण्डकी गाउँ पालिकामा दिप प्रज्वलन गरि संविधान दिवस मनाइएको छ। कोरोना भाइरसको संक्रमणको कारणले कुनै पनि औपचारिक कार्यक्रमको आयोजना नगरिए पनि कालीगण्डकी गाउँ पालिकाको कार्यलय प्राङ्गणमा नेपालको नक्सा बनाइ दिप प्रज्वलन गरि मनाइएको कालीगण्की गाउँ पालिकाका अध्यक्ष...

स्याङ्जा वालिङका एक सहित गण्डकी प्रदेशमा ५१ जना कोरोना संक्रमित थपिए

असोज -३, स्याङ्जाको वालिङ नगरपालिकाका एक जनामा सहित गण्डकी प्रदेशमा थप ५१ जनामा कोरोना संक्रमाणको पुष्टि भएको छ। संक्रमित हुनेहरुमा सवै भन्दा बढी नवलपरासीका ३४ जना , स्याङ्जाका १ जना , तनहुँका ३ जना र कास्कीका १३ जना रहेका छन्।...

स्याङ्जामा एक सहित गण्डकी प्रदेशमा थप १५ जना संक्रमित थपिए

स्याङ्जा असोज - ३, गण्डकी प्रदेशमा थप १५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुने हरु नवलपरासीका ११ जना , पर्वतका २ जना , स्याङ्जा र लमजुङका एक - एक जना रहेका छन् । यो संगै गण्डकी प्रदेशमा कोरोना...

स्याङ्जाको कालीगण्डकी गाउँ पालिकाका कृषकले लगाएका जि-नाइन प्रजातिका केरा

स्याङ्जाको कालीगण्डकी गाउँ पालिकामा लगाइएको जि-नाइन प्रजातिका केराका बिरुवा हुर्कने क्रममा छन् । छोटो समयमा हुर्कने र बढी फल दिने भएकोले यो प्रजातिको केरा किसानहरु माझ लोकप्रिय बन्दै गएको छ। पछिल्लो समयमा कालीगण्डकी गाउँ पालिका स्याङ्जाले किसानहरुको हितमा विभिन्न खालका...

गण्डकी प्रदेशमा ४० जना प्रहरी सहित ७४ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा थप ७४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा कास्कीको पोखरा महानगर, तनहुँको बन्दिपुर र लमजुङको बेशीशहरका ७४ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार पोखरामा पुष्टि...

गण्डकीमा २८जनामा कोरोना संक्रमण पुष्टि

असोज १ पोखरा । गण्डकी प्रदेशमा बिहीबार बिहान थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा कास्की ८ जना र बाग्लुङका ४ जना , नवलपुर (वर्दघाट सुस्ता पूर्व)का १२...

Page 102 of 113 1 101 102 103 113
ट्रेन्डिङ