गण्डकी प्रदेश

कालीगण्डकी गाउँपालिकामा ४ घर पहिरोको उच्च जोखिममा

असोज-१२, स्याङ्जाको कालीगण्डकी गाउँ पालिका वडा नम्बर ३ सुन्धौली टोलमा चार घर पहिरोको उच्च जोखिममा परेका छन् । पहिरोको कारण उदय बहादुर सार्कीको घर अति जोखिममा परेको हो। केही दिन अगाडी परेको अविरल वर्षाको कारण घरको दायाँ र बायाँ तर्फको...

कोटाकोट मगर समाजको पहलमा मृगौला पीडितलाई सहयोग रकम हस्तान्तरण

असोज -११, स्याङ्जाको कोटाकोट मगर समाजको पहलमा मृगौला पीडितलाई पैंतालीस हजार सहयोग रकम हस्तान्तरण गरिएको छ। सत्यवती गाउँपालिका चेहेमी निवासी मृगौला पिडित यमकला सिंजालीको उपचारको लागी आज रु ४५,००० प्रदान गरिएको हो । वैदेशिक रोजगारीको शिलशिलामा देश भन्दा बाहिर रहनु...

कालीगण्डकी गाउँ पालिकाको जोगिडाँडामा सात वटा सोलार बत्ती जडान

असोज -११ , स्याङजाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ जोगिडाँडामा सोलार बत्ती जडान गरिएको छ । दलित समुदायको बसोबास रहेको यस बस्तिमा सात वटा सोलार बत्ती जडान गरिएको हो ।सोलार बत्ती जडान गरेपछि बिद्युत आपूर्ति अवरुद्ध हुँदा पनि अहिले यो...

स्याङ्जा कालीगण्डकीका एक युवा युरोपको भिषा त्यागेर कृषि पेशामा

मीन थापाअसोज - १०, कालीगण्डकी गाउँपालिका - ३ सटुका स्याङ्जाका एक युवा स्थानीय व्यावसायिक कृषिमा आकर्षित भएका छन्। युरोपका भिषा त्यागेका सटुका निवासी स्थानीय युवा ठाकुर पाण्डेयले व्यवसायीक कृषि सुरु गरेका छन् । पाण्डेयले अहिले बजारमा पठाउन योग्य लोकल अर्गानिक...

स्याङ्जामा आइसोलेसनबाट फरार कोरोना संक्रमित भेटिए

असोज-९, बुधबार राती स्याङ्जाको कालिका सामुदायिक अस्पतालको आइसोलेसन कक्षबाट फरार भएका ब्यक्ति शुक्रबार फेला परेका छन् । अर्जुन चौपारी गाउँ पालिका – ४ बस्ने वर्ष ३० का कोरोना पोजिटिभ ब्यक्ति दुई दिन देखि फरार रहेका थिए। प्रहरीले खोजतलास गर्ने क्रममा...

स्याङ्जामा थप २७ जनाले जिते कोरोना

असोज -९, स्याङ्जामा थप २७ जनाले कोरोना भाइरसलाई जितेर घर फर्केका छन् । उनीहरुको पिसिआर नेगेटिभ आए आज आइसोलेसन सेन्टर बाट बिदाइ गरिएको हो । हाल स्याङ्जामा कोरोना संक्रमितको सङ्ख्या १६ जना मात्र रहेको जानकारी प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर...

स्याङ्जामा तत्काल बिद्यालय संचालन गर्न नपाइने

स्याङ्जा -असोज -८, स्याङ्जा जिल्ला प्रशासन कार्यलयले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै विद्यालय, क्याम्पस लगायत शैक्षिक संघसंस्था तथा परीक्षा संचालनका लागि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्न आग्रह गरेको छ। कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै स्याङ्जा जिल्लामा...

वालिङमा पहिरोमा परि ४ जनाको मृत्यु , एक जनाको जिवितै उद्वार

असोज -८, वालिङमा पहिरो जादा ५ जनाको ज्यान गएको छ भने ४ जना अझ बेपत्ता रहेका छन । वालिङ नगरपालिका वडा नम्बर १४ तमादिमा बिहिबार विहान ५ बजेर ३० मिनेट जादा घर माथिबाट आएको पहिरोमा परि एक घरका १० जना...

स्याङ्जाको बिर्घामा पहिरोमा परि एक जनाको मृत्यु

असोज -८, अविरल बर्षाको कारण स्याङ्जाको कालीगण्डकी गाउँ पालिका वडा नम्बर ४ गौतम टोलमा पहिरो जादा एक जनाको मृत्यु भएको छ। पहिरोमा परि गौतम टोलका बिष्णु दमैको मृत्यु भएको कालीगण्डकी गाउँ पालिकाका अध्यक्ष खिम बहादुर थापा मगरले बताउनु भएको छ।...

स्याङ्जाको बिर्घामा पर्खाल भत्किदा एक जनाको मृत्यु

असोज -८, अविरल बर्षाको कारण स्याङ्जाको कालीगण्डकी गाउँ पालिका वडा नम्बर ४ गौतम टोलमा पहिरो जादा एक जनाको मृत्यु भएको छ। पहिरोमा परि गौतम टोलका बिष्णु दमैको मृत्यु भएको कालीगण्डकी गाउँ पालिकाका अध्यक्ष खिम बहादुर थापा मगरले बताउनु भएको छ।...

Page 101 of 113 1 100 101 102 113
ट्रेन्डिङ