गण्डकी प्रदेश

गण्डकी प्रदेशमा थप १७ जना कोरोना संक्रमित थपिए

स्याङ्जा - गण्डकी प्रदेशमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरुमा कास्कीका १० जना , गोरखाका ५ जना , तनहुँका २ जना रहेका छन् । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको सङ्ख्या ४००३ पुगेको छ।

कालीगण्डकीमा विस्थापित परिवारलाई आवस निर्माणको लागि २,५०,००० प्रदान गरिने

स्याङ्जा - १६ - असोज स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ गाैतमटाेलमा गत ८ गतेको पहिरोको कारण विस्थापित दुइ घर परिवारलाइ नयाँ घर बनाउन प्रति परिवार रु दुइ लाख पचास हजार सहयाेग गर्ने गाउँपालिकाका अध्यक्षले जानकारी दिनुभएको छ। साेहि दिन...

गल्याङमा ८५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक सम्मानित

असोज-१५, गल्याङ नगरपालिकाले ८५ वर्षमाथीका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ। ३० औ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ज्येष्ठ नागरिकहरुलाई नगरपालिकाले दोसल्ला ओढाएर , ब्लांकेट र ५०० ग्रामको चेवनप्रस प्रदान गरी सम्मान गरेको हो। वडा नम्बर ३ का १७ जना ज्येष्ठ...

मिर्मि-धारापानी सडक खण्ड कालोपत्रे गर्ने कार्य तीब्र

असोज -१५, स्याङ्जाको कालीगण्डकी गाउँ पालिकामा पर्ने मिर्मीको मिलन चोक देखि धारा पानी सम्मको सडक कालोपत्रे गर्ने कार्य तिब्ररुपमा अघि बढेको। सडक कालो पत्रे गर्नको लागि आज देखि आठ दिन सम्म मिर्मी - बिर्घा सडक खण्ड बन्द गरि काम अघि...

कालीगण्डकी गाउँ पालिकामा ३० जनाको पिसिआर नेगेटिभ

यम सोमै असोज -१५ स्याङ्जाको कालीगण्डकी गाउँ पालिकाका क्वारेन्टिनमा रहेका २७ जनाको पिसिआर परिक्षण नेगेटिभ आएको छ। असोज १३ गते गाउँ पालिकाको मिर्मी सामुदायिक क्वारेन्टिनमा रहेका २७ जनाको स्वाब संकलन गरि पिसिआर बिधि बाट परिक्षणको लागि पोखरा पठाइएको थियो। क्वारेन्टिनमा...

अर्घाखाँचीको बलकोटमा प्रहरी द्वारा गाजा फडानी

चुरामणी तिमिल्सिना असोज-१४, अर्घाखाँचीको छत्रदेब गाउँपालिकामा रहेको प्रहरी चौकी बलकोटले हिन्दु नेपालिहरुको महान् चाड बडा दसै नजिकिदै गर्दा ग्रामीण भेगमा आफै उम्रिएका तथा लगाइएका गाजा फडानि गरिएको प्रहरी चौकीका प्रहरी नायब निरीक्षक भेष राज सुबेदिले जानकारी दिनुभयो । गाउँका कुना-कुनामा...

कालीगण्डकीमा किशोरीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

असोज -१४ , स्याङ्जाको कालीगण्डकी गाउँ पालिकामा छैठौं सुरक्षित गर्भपतन दिवसको अवसरमा किशोरीहरुको प्रजनन स्वास्थ्य , सुरक्षित गर्भपतन र रक्त अल्पता बारे अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ। श्री कृष्ण गण्डकी स्वास्थ्य चौकीको प्राबिधिक सहयोगमा वडा नम्बर ७ उक्त कार्यक्रम...

वालिङमा कोरोना संक्रमितको मृत्यु पछि पिसिआर नेगेटिभ

असोज- १३, स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ४ मा क्वारेन्टिनमा बसेका एक जना पुरुषको मृत्यु भएको छ। सोमबार बेलुका क्वारेन्टिनमा रहेको अवस्थामा करिब नौ बजे तिर ४३ वर्षीय एक पुरुषको मृत्यु भएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताउनु...

वालिङमा मसिनो गिट्टी झिक्ने क्रममा पुरिएर एक जनाको मृत्यु

असोज-१३, स्याङ्जामा मसिनो गिट्टी निकाल्ने क्रममा पुरिएर एक जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन् । वालिङ नगरपालिका वडा नम्बर ११ को पनिरगैरा भन्ने ठाउँमा घरायसी प्रायोजनको लागि मसिनो गिट्टी सङ्कलन गर्न गएका ३९ वर्षीया दुर्गा बहादुर...

तानसेन – रानीमहल सडक खण्डको निर्माणकार्य तिव्र

स्याङ्जा : १२ असोज , तानसेन रानीमहल सडक खण्डको पिचको काम तिव्र गतिमा भइरहेको छ।अहिले सडको कटिङ,बाल,नाली र ग्राबेलको काम निकै दुर्त गतिमा भैइ राखेको छ र तानसेनको बतासेडाँडा देखि अवलसम्म पिच भैसकेको छ। हाल अवल देखि रानीमहलसम्मनै कालोपत्रे गर्नै...

Page 100 of 113 1 99 100 101 113
ट्रेन्डिङ