गण्डकी प्रदेश

हातेमालो टोल विकास संस्था द्वारा रम्भाका पहिरो पीडितलाई राहत रकम प्रदान

असोज-२०, पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १ मा अवस्थित हातेमालो टोल विकास संस्थाले रम्भा गाउँपालिका वडा नम्बर २ फोक्सिङ्गकोटका पहिरो पीडित परिवारलाई राहत रकम प्रदान गरेको छ। हातेमालो टोलमा बसोबास गर्दै आउनु भएका स्थानीयबाट स्वस्फूर्त रुपमा संकलित रकम रु ३२,२७५...

गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

असोज-२० गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। बारपाक सुलिकोट नगरपालिका वडा नम्बर ६ गोरखाकी ४५ वर्षीय महिलाको उपचारको क्रममा काठमाडौको बयोधा अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशनलाय पोखराले जनाएको छ। यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण...

कालीगण्डकीमा विस्थापित पाँच घरलाइ आवास निर्माणका लागि २,५०,००० प्रदान गरिने

असोज -१९, स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ का विस्थापित पाँच घर परिवारलाई आवास निर्माणकोलागी गाउँ पालिकाले रु २, ५०,००० प्रदान गर्ने भएको छ। यस वर्षको अविरल वर्षाको कारण पहिरो तथा अन्य मनसुन जन्य प्राकृतिक बिपत्तिका कारण पाँच वटा घर...

स्याङ्जामा मन्त्री अर्यालद्वारा पहिरो पीडितलाई अठार लाख राहत रकम हस्तान्तरण

स्याङ्जा, १९-असोज । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्याङ्जा जिल्लाका विभिन्न क्षेत्रमा पहिरोमा परि मृत्यु भएका तथा घाइते भएकाहरुको परिवारलाई छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी राहत रकम हस्तान्तरण गर्नुभएको हो ।मन्त्री अर्यालले पहिरो पीडितको घरमै पुगेर नेपाल...

नेपालम थप २,२५३ जना कोरोना संक्रमित थपिए

असोज-१८, पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ८६ हजार आठ सय २३ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लाे २४ घण्टामा १२...

निजी प्रयोगशालाको पिसीआर विवादको जिम्मा अफिनलाई

१८ असोज, काठमाडौं । निजी प्रयोगशालाहरुले पीसीआर परीक्षणको शुल्क विवाद टुंगो लगाउने जिम्मा निजी अस्पतालहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल (अफिन) लाई दिएका छन् ।अफिनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेर नयाँ शुल्क निर्धारण नगरुञ्जेल भने...

स्याङ्जामा गौतम परिवारलाई मन्त्री पद्मा अर्याल द्वारा आर्थिक सहयोग

स्याङ्जा -१७, कालीगण्डकी गाउँपालिका वडा नम्बर ४, बिर्घा गौतम टोलमा गत असोज ८ गते पहिरोमा परि जनधनको क्षति ब्यहोर्नुभएका गौतम परिवारलाई मन्त्री अर्यालले घटनास्थलमा उपस्थित जनाउनुभई आर्थिक सहयोग गर्नुभएको छ। आज पीडित परिवारको घरमा उपस्थित भइ मृतक बिष्णु गौतमको परिवारलाई...

गुल्मीका लक्ष्मण कँडेल द्वारा सुर्खेतमा भगवान शनिदेवको स्थापना

चुरामणी तिमिल्सिना असोज-१३, गुल्मीका समाजसेवी तथा असिम मोटर पार्टसका सञ्चालक लक्ष्मण कँडेलको सहयोगमा सुर्खेतको देउती बज्यै मन्दिर परिसरमा भगवान शनिदेवको मन्दिर स्थापना गरिएको छ । धार्मिक पर्यटन विकासका लागि कँडेलको व्यक्तिगत सहयोगमा मन्दिर निर्माण गरिएको हो ।करिब १० लाख बराबर...

नेपालमा थप २१२० जनामा कोरोना संक्रमणको पुष्टि

असोज-१७ , नेपाल थप २१२० जना कोरोना संक्रमीत थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ। २४ घण्टामा दुई हजार ४४ जना डिस्चार्ज भएका छन्। योसँगै...

कालीगण्डकीमा पहिरो पीडितलाई मन्त्री अर्याल द्वारा पुनः राहत वितरण

मीन थापा असोज -१७ गत असार ३० गते कालीगण्डकी गाउँपालिका वडा नम्बर . -४, बिर्घा लाकुरथोक खहरेमा अविरल वर्षाका कारण बस्तीभन्दा माथिबाट आएको प्राकृतिक विपत्तिमा परि ज्यान गुमाएका मृतक तथा बिस्थापित परिवारलाई मन्त्री अर्यालले आर्थिक सहयोग गर्नुभएको छ। पहिरोमा परि...

Page 99 of 113 1 98 99 100 113
ट्रेन्डिङ