गण्डकी प्रदेश

कालीगण्डकी गाउँ पालिकाका अध्यक्ष सहितको पिसिआर नेगेटिभ

भदौ -२३ कालीगण्डकी गाउँ पालिकामा कन्ट्याक्ट् ट्रेसिङमा परेका सवै जनाको पिसिआर परिक्षणको नतिजा नेगेटिभ आएको छ। गण्डकी प्रदेश बिधायन सभापति मोहन रेग्मीमा कोरोना संक्रमणको पुष्टि भए पछि उहाँको सम्पर्कमा आएका सवै व्यक्तिहरुलाइ कन्ट्याक्ट् ट्रेसिङ गरिएको थियो। कन्ट्याक्ट् ट्रेसिङमा परेका कालीगण्डकी...

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ७३ वर्षीय महिलाको मृत्यु भएको हो। मृतक महिला उपचारको लागि भदौ २२ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारको क्रममा आज...

कोरोना संक्रमणबाट कास्कीकि एक महिलाको मृत्यु

कास्की - गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ की वर्ष ६३ की महिलाको उपचारका क्रममा मृत्यु भएको हो । गत भदौ १९ गते उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

गण्डकीमा ५९ जना नयाँ संक्रमित थपिए

गण्डकी प्रदेशमा मंगलबार थप ५९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज र भरपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा ३३ जना महिला सहित ५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले...

गोरखामा पनि कोरोना संक्रमित बढ्ने क्रम जारी,आजै १० जना थपिए

गोरखामा आज एकै पटक १० जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुने हरु गोरखा नगरपालिकाका ५ जना , बारपाक सुलिकोट गाउँ पालिकाका ३ जना , भिमसेन थापा गाउँ पालिकाका १ र सिरानचोक गाउँ पालिकाका १ जना रहेका छन् ।...

गण्डकी प्रदेशमा एकै पटक ६७ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा आज एकै पटक ६७ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुने हरु कास्कीका ३१ जना, नवलपरासीका १५ जना , गोरखाका १८ जना र तनहुँका ३ जना रहेका छन् । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमित सङ्ख्या २५९८...

कालीगण्डकी गाउँ पालिकामा पहिरो पीडितका परिवारलाई राहत रकम वितरण

जि.के. पाण्डे (भदौ-२०)स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ बिर्घा खहरेमा पहिरोबाट बिस्थापित तथा मृतक परिवारका सदस्यहरुलाई आज राहत रकम प्रदान गरिएको छ। राहत रकम श्री कृष्णगण्डकी समाज दक्षिणकोरिया, स्याङ्जा परिवार दक्षिण कोरिया, स्याङ्जा सहयोग समाज अन्तरास्ट्रिय समन्वय समितिको संयुक्त पहलमा...

स्याङ्जामा एक सहित गण्डकी प्रदेशमा ४४ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा आज ४४ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुने हरु कास्कीका २२ जना , बाग्लुङका ३ जना , स्याङ्जा गल्याङका एक जना , नवलपरासीका एक जना र लमजुङका १७ रहेका छन् । केही दिन यता गण्डकी प्रदेशमा...

कोरोना संक्रमण बाट रुपन्देहीमा दुई जनाको मृत्यु

रुपन्देही – रुपन्देहीका थप दुईजना कोरोना सङ्क्रमितको ज्यान गएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजनाको ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज बिहान...

रामडाडालाई प्रदेशकै नमुना क्षेत्र बनाउने नगरप्रमुख गिरिको उद्घोष

राजन भट्टराई,भदौ १९स्याङ्जा – रामडाडा स्याङ्जाको एउटा सुन्दर धार्मिक एबम पर्यटकीय स्थल जुन स्याङ्जा चापाकोट नगरपालिकाको सेखाममा अबस्थित छ। गर्मी महिना चिसो हावा, फर्फराउदै गरेको बिशाल चन्द्र सुर्य अङ्कित झन्डा सेखाम डाडाको चुचुरोमा अबस्थित घासे मैदानबाट कालीगण्डकी आसपास देखिने मनोरम...

Page 105 of 113 1 104 105 106 113
ट्रेन्डिङ