गण्डकी प्रदेश

स्याङ्जामा दुई सहित गण्डकी प्रदेशमा शुक्रबार मात्रै थपिए ८९ कोरोना संक्रमित

भदौ १९ पोखरा । गण्डकी प्रदेशमा शुक्रबार एकै दिन ८९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संगै प्रदेशमा संक्रमितको कुल संख्या २ हजार ४ सय ३ पुगेको छ । शुक्रबार कास्की, नवलपुर (वर्दघाट सुस्ता पुर्व), तनहुँ, स्याङ्जा, लमजुङ,...

कालीगण्डकी गाउँपालिकामा थप एक जनामा कोरोना संक्रमणको पुष्टि

यम सोमै स्याङ्जा (भदौ – १९)कालीगण्डकी गाउँ पालिकामा आज थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित २८ वर्षीय पुरुष केही दिन अघि भारतबाट नेपाल आएका थिए। नेपाल आउने क्रममा पिसिआर परिक्षण गरि उनी नेपाल आएका थिए। भारतमा एक...

गण्डकी प्रदेशमा ४० जना कोरोना संक्रमित थपिए

स्याङ्जा ,भदौ -१९ गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या तीब्र रुपमा फैलिने क्रम जारी छ। आज गण्डकी प्रदेशमा एकै पटक ४० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित हुने हरु कास्कीका १६ जना , लमजुङका ३ जना , स्याङ्जाका एक ,...

लिफ्टिङ खानेपानी आयोजना सम्पन्न

स्याङ्जाको वालिङ नगरपालिका ११ मा लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको छ । वडा नम्बर ११ गल्कोटमा मान्केखोला गल्कोट ¥यानपम्प विस्थापन लिफ्टीङ खानेपानी आयोजना सम्पन्न भएको हो ।सम्पन्न खानेपानीको उद्घाटन गर्दै नगरप्रमुख भूपराज अधिकारीले जनताका न्यूनतम आवश्यकता परिपूर्ति गर्न नगरपालिका प्रतिबद्व...

कम्पोष्ट मल बनाउन बाल्टीन वितरण

स्याङ्जाको पुतलीबजार नगरपालिकाले कम्पोष्ट मल बनाउन बाल्टीन वितरण गरेको छ । स्थानीयहरुको घर घरबाट निस्कने फोहोर व्यवस्थापन गर्न नगरपालिकाले कम्पोष्ट मल बनाउन मिल्ने बाल्टीन वितरण गरेको हो । नगरपालिकाको ५० प्रतिशत लगानीमा करिब १ सय ५० थान कम्पोष्ट मल बनाउन...

प्रमुख जिल्ला अधिकारी द्वारा कालीगण्डकी गाउँ पालिकाको निरिक्षण

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रिले कालीगण्डकी गाउँ पालिकामा संचालित विभिन्न योजनाहरुको निरिक्षण गरेका छन् । प्रजिअले कालो पत्रे हुने क्रममा रहेको ओइघा देखि रिडि सम्मको मोटर बाटो र किपट( छिस्दी खाने पानी योजनाको निरीक्षण गरेका छन्। उनले स्याङ्जाको...

बाग्लुङमा बाढीले बस्ती बगायो, १२ जना बेपत्ता

१८ भदौ, काठमाडौं । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा बाढीले बगाउँदा १२ जना बेपत्ता भएका छन् । सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगेका छन् । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको स्थानीयले बताएका छन्...

जनताको घर घरमै सुखदुःखको सारथी सांसद मल्ल

राजन भट्टराई-(भाद्र-१७)स्याङ्जा : गण्डकी प्रदेशका सांसद माननीय भागवत प्रकाश मल्लले हिजो आफ्नो जन्मभूमि चापाकोट नगरपालिकाको वडा नम्बर ५ सेखामका विभिन्न स्थानमा पहिरोका कारण घर बार बिहिन र खेति योग्य जमिन पहिरोका कारण क्षति भएका हरुलाई घर-घरमा गएर पिडितहरुको घर अवलोकन...

गाउँवासीको श्रमदानमा ढलान सहितको बाटो निर्माण

स्याङ्जा वालिङका युवाहरु ग्रामीण बाटो निर्माणमा जुटेका छन् । वालिङ नगरपालिका वडा नम्बर १३ वोदिभञ्ज्याङका युवाहरु ग्रामीण बाटो निर्माणमा जुटेका हुन् । बाटो निर्माण कार्यमा गाउँलेहरुको साथमा अधिकांश श्रम गरेर खाने युवाहरु रहेका छन् । वर्षातका कारण हिँडन समेत मुश्किल...

स्याङ्जामा वर्षाले धनजनको क्षति, स्थानीय समस्यामा

वर्षायाममा पहिरोको कारण पहाडी क्षेत्रमा धनजनको क्षति हुने गरेको छ भने स्थानीयहरुमा समस्या परेको छ । वर्षाकै कारण स्याङ्जामा एक दर्जन बढीको ज्यान गैसकेको छ । वर्षाले घर तथा बसोबासमा क्षति पुगेपछि नागरिकलाई समस्या परेको छ ।यसै सन्दर्भमा स्याङ्जाको गल्याङ...

Page 106 of 113 1 105 106 107 113
ट्रेन्डिङ