किसानको सहयात्री बन्दै बिर्घा सानाकिसान कृषि सहकारी
स्याङ्जा भदौ -१७, कोरोना महामारीको कारण सिंगो देशमा रसायनिक मलको अभाव देखिएको छ। किसानले लगाएको धान बालीको लागि रासायनिक मलको अभाव स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पनि देखिएको छ। हाल देखिएको रासायनिकमलको अभावलाई मध्यनजर गर्दै जिल्ला सहकारी संघ र कालीगण्डकी गाउँ पालिकाले...










