गण्डकी प्रदेश

चापाकोटमा अस्पताल भवन शिलान्यास

राजन भट्टराई,साउन२८स्याङ्जा । चापाकोट नगरपालिकाले सञ्चालन गर्न लागेको अस्पताल भवन शिलान्यास गरिएको छ । नगरपालिकाको वडा ४, दार्सिङमा निर्माण हुन लागेको अस्पताल भवन तोकिएको समयमै निर्माण सम्पन्न गर्ने गरी काम थालनी गरिएको चापाकोट नगर प्रमुख शिवकुमार गिरीले बताए ।“करीब ६...

भिरकोट नगरपालिकाका २१ जनाको पिसिआर नतिजा नेगेटिभ

स्याङ्जा जिल्लामा दिन प्रती दिन कोरोना संक्रमितहरुको सङ्ख्या बढिरहेको बेला भिरकोट नगरपालिका भने कोरोना मुक्त भएको छ। २५ गते लिइएको २१ जनाको स्वाबको पिसिआर बिधि बाट गरिएको परिक्षण नेगेटिभ आएको छ। २१ जना मध्य नगरपालिकाका क्वारेन्टिनमा रहेका १३ जना र...

कालीगण्डकी गाउँ पालिका स्याङ्जाले ड्र्यागन खेती सुरु गर्ने ।

स्याङ्जा - कालीगण्डकी गाउँ पालिका स्याङ्जाले ड्र्यागन खेती सुरु गर्ने भएको छ। कालीगण्डकी गाउँ पालिका स्याङ्जाको कृषी कार्यक्रम अन्तर्गत गाउँ पालिकाको वडा नं - ४ पुच्छारमा २० रोपनी जग्गामा खेती गर्न लागिएको हो। ड्र्यागन फल खेतीको लागि पिलर तयार पार्ने...

गण्डकी प्रदेशमा ८ जना कोरोना संक्रमित थपिए

पोखराका ४ जना सहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार विहान कास्कीको पोखरा वडा नं. ५ का एक ११ वर्षीय बालकसहित ३८ वर्षीया महिला र पोखरा वडा नं. ३० का ३० वर्षीय पुरुष...

वालिङमा मास्क वितरण

सँगम अधिकारी कोरोना भाइरस कोभिड १९ को महामारीबाट सुरक्षित रहन सरकारले १ सय २० दिनको लकडाउन हटाएसँगै नेपाल सँक्रमितको सँख्यामा वृद्धि भैरहेको छ । यसबाट सुरक्षित रहन लकडाउन हटाएपछि सरकारले निषेधाज्ञा लगायतका विभिन्न सुरक्षाका कार्यक्रमहरु अगाडि बढाइरहेका बेला विभिन्न संघ...

पाल्पाको रामपुरमा सूर्यमुखी र तील खेती सुरु

पाल्पाको रामपुरमा सूर्यमुखी र तीलखेति सुरु गरिएको छ । रामपुर आधारभुत विद्यालयले कृषिलाई जोड दिदै सूर्यमुखी र तील खेती सुरु गरेको हो । विद्यालय नजिकै रहेको करिव छ रोपनी क्षेत्रफलमा सूर्यमुखी पूल र तील खेती लगाइएको हो ।पठनपाठन बन्द भएपछि...

मृगौला पीडित यमकला सिंजालीलाइ लाई सहयोग रकम हस्तान्तरण

स्याङ्जा जिल्ला कालीगण्डकी गाउँ पालिका वडा नम्बर २ तथा साबिक कारिकोट गाबिस १ छेबोग्घा माइत भै हाल सत्यवती गाउँ पालिका २ चेहेमि निवासी ३८ बर्षिय यम कला सिङ्गजाली गाहाको दुबै मृगौला फेल भएको कारण डेढ महिना देखि युनिभर्सल मेडिकल कलेज...

आलमदेवि टेलिभिजनको राष्ट्रिय स्तरमै परीक्षण प्रसारण सुरु

स्याङ्जा -बिज्ञान र प्रबिधिको तिब्र बिकास संगै संचार जगतमा आमूल परिवर्तन आइरहेको छ। केही बर्ष अगाडी सूचना र मनोरञ्जनको लागि एक मात्र माध्यम रेडियो नेपाल रहेको थियो। त्यस पछि क्रमशः श्रब्य- दृश्य टेलिभिजनको सुरुवात भयो। टेलिभिजनको पर्दा पनि कालो र...

कालीगण्डकीमा १ जना सहित स्याङ्जामा ७ जना कोरोना संक्रमित थपिए

स्याङ्जामा आज फेरि एकै पटक ७ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुने हरुमा कालीगण्डकी गाउँ पालिकाका एक जना २९ वर्षीय पुरुष रहेका छन् भने अन्य ६ जना पुतलीबजार नगरपालिकाका रहेका छन् । पछिल्लो चरणमा स्याङ्जामा दैनिक जसो कोरोना...

स्याङ्जामा २५ जना सुरक्षाकर्मीले कोरोना जिते, जिल्लामा निको हुने २२९ पुगे

शुक्रबार स्याङ्जाका २२ जना सुरक्षाककर्मीले कोरोना जितेका छन् । जिल्ला प्रहरी कार्यालयका २२ जना सक्रमितहरु कोरोनामुक्त भएका हुन् । कालिका अस्पताल हेलूमा रहेका सक्रमितमध्ये २२ जना सुरक्षाकर्मी शुक्रबार संक्रमणमुक्त भएका हुन् । यसअघि जिल्ला प्रहरी कार्यालयका प्रमुख सहित ३ जना...

Page 111 of 113 1 110 111 112 113
ट्रेन्डिङ