गण्डकी प्रदेश

स्याङ्जामा हाल सम्म ६७४ जना कोरोना संक्रमण मुक्त

मङ्सिर -२१ , स्याङ्जामा हाल सम्म ६७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालय पोखराको पछिल्लो अद्यावधिक कोरोना विवरण अनुसार हाल सम्म स्याङ्जामा कुल कोरोना संक्रमितको सङ्ख्या आज थप ३ जना गरि ७४३ जना पुगेको छ।...

गुल्मी च्युरेक बासीलाई दशकौ देखि खानेपानीको सास्ती

चिरन्जिवि ज्ञवाली,मङ्सिर २१।ढाइ दशक अघि गाऊँ भन्दा सात किलोमिटर टाढाबाट ल्याएकाे खानेपानीकाे स्राेत सुक्न थालेपछि रुरु क्षेत्र गाउँपालिका वडा न १ काे च्यूरेक गाउँका वासिन्दाहरुलाइ पानीकाे समस्या ले पिरलेकाे छ ।विक्रम सम्वत २०५१ /०५२ सालतिर बलेटक्सारकाे अामपाेखरा तल जनै ढुँगा...

संस्कृत भाषाको लोकप्रियता

चिरन्जिवि ज्ञवाली,मंसिर-२१।नेपालमा प्रजातन्त्र उदयसँगै पाठ्यक्रमबाट हटाइएको संस्कृत शिक्षा फेरि लागु गर्नका लागि आधारभूत तहको पाठ्यक्रम निर्माण गरिएको छ । सरकारको यो कार्यले करिव ३० वर्षपछि संस्कृत भाषाले पुनर्जीवन पाउने आशा जागेको छ । तथापि, आधारभूत शिक्षाका लागि यसलाई अनिवार्य भने...

प्रदेश गौरव आयोजनाको सहजीकरण समितिको संयोजकमा श्रेष्ठ

चिरञ्जीवी ज्ञवाली,मंसिर-२१ गुल्मी।रुरुक्षेत्र समग्र बिकास को लागी लुम्बिनी प्रदेश गौरबको आयोजना मध्येको सबै भन्दा ठूलो बृहत् रुरु क्षेत्र बिकास परियोजना अन्तर्गतरुरु प्रर्यटकियक्षेत्रमा कालीगण्डकी नदि तथा रिडी खोला नियन्त्रण आयोजना को "आयोजना कार्यन्वयन तथा सहजीकरण समिती" गठन गरिएको छ । रुरु...

उज्वल गिरि दानविरको आवाजमा “बाजा तालैमा” सार्वजनिक(भिडियो सहित)

सुमन ढकाल,मंसिर-२१काठमाण्डौ। लोक दोहोरी क्षेत्रका एक हास्य कलाकार तथा गायकको रुपमा चिनिन्छन् उज्वल गिरि। बजारमा हास्य क्षेत्रलाई निरन्तरता दिदै गरेका गिरिले "बाजा तालैमा" बोलको गित बजारमा सार्वजनिक गरेका छन्। गिरिको लय शब्द र आफ्नै अफिसियल युटुव च्यानलबाट गित बजारमा आएको...

राष्ट्रिय संगितकर्मी संघको डान्सबार र दोहोरी साँझ सञ्चालन गर्न माग

मंसिर-२० काठमाण्डौ।राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको नेतृत्वमा श्रमजिवी कलाकारको रोजीरोटीका लागि दोहोरीसाँझहरु सम्पूर्ण सुरक्षा अपनाई खुलाउनु पर्छ भन्ने माग राख्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। पहिलोचरणमा प्रेस बिज्ञप्ती जारी गरि अन्य ब्यबसाय जस्तै दोहोरी साँझहरु पनि खुलिनुको कुनै बिकल्प नभएको...

लैंगिक हिंसा न्युनीकरणमा सरोकारवालाहरुको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड

अनिल खत्री२० मंसिर, गुल्मी । लैंगिक हिंसा अन्त्यका लागि सबैको ऐक्यबद्धता सहित सरोकारवालाहरुको भूमिका प्रभावकारी हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । महिला मानवअधिकार रक्षक सञ्जाल गुल्मीको संयोजनमा एकीकृत ग्रामीण विकास समाज र दलित महिला संघको संयुक्त आयोजनामा तम्घासमा...

सञ्चारकर्मी काफ्लेको पहिलो माया गुमाए सार्वजनिक

बिष्णु पान्डेय मङ्सिर -२० पाल्पा । प्रायजसो रेडियो मार्फत आवाज बुलन्द गर्ने नवगायक तथा सञ्चारकर्मी दिनेश काफ्लेले नयाँ गित बजारमा ल्याएका छन् । लोकदोहीरीको क्षेत्रमा उदाउँदै गरेका काफ्लकोे पहिलो माया गुमाए लोकदोहोरी गीत विहिबार सार्वजनिक भएको हो । दिनेश काफ्ले...

स्याङ्जामा हाल सम्म ६७४ जना कोरोना संक्रमण मुक्त

मंसिर -१९ गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार स्याङ्जामा हाल सम्म ६७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । कोरोना संक्रमणको निको हुने दर स्याङ्जामा ९१.२% रहेको छ। स्याङ्जामा ५२ जना कोरोना संक्रमणका सक्रिय संक्रमित रहेका...

गुल्मीमा राष्ट्रीय परिचय पत्र विवरण संकलन

१९ मंसिर, गुल्मी । गुल्मीमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन तीब्र पारिएको छ ।जिल्ला प्रशासन कार्यालय र विभिन्न स्थानीय तहमा शिविर सञ्चालन गरेर राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन अगाडि बढाइएको छ । १२ वटा स्थानीय तहमध्ये गुल्मीदरवार र धुर्कोट गाउँपालिकामा...

Page 68 of 113 1 67 68 69 113
ट्रेन्डिङ