गण्डकी प्रदेश

मन्दिरको प्रवेश द्वार निर्माणका लागि प्याथ दम्पती द्वरा ५० हजार सहयोग

चुरामणी तिमिल्सिना मङ्सिर -२६ समाजमा हिजोआज जन्म दिन फरक-फरक कार्यक्रम गरि मनाइएको देखिन्छ । कसैले केक काटेर , भोज भतेर गरेर ,कसैले असहायलाई सहयोग गरेर कसैले शैक्षिक सामग बितरण गरेर त कसैले मठ मन्दिरमा सहयोग गरेर मनाएको देखिन्छ । प्रायगरि...

लोकप्रिय एरेन्जर तथा गायक सागर बिरहिको”शुभ साईत” बजारमा(भिडियो)

सुमन ढकाल,मंसिर-२६ काठमाण्डौ। लोकप्रिय गायक तथा एरेन्जर सागर बिरहिको उत्कृष्ठ लय/शब्द तथा एरेन्ज रहेको "शुभ साइत" बोलको गित बजारमा सार्वजनिक भएको छ।गित सागर बिरहिको अफिसियल युटुव च्यानलबाट देशभर बाहिरिएको छ।सागर बिरहि र निर्मला पुलामी मगरको गितमा आवाज रहेको छ। भिडियोमा...

एसआरडि पाल्पाले रैनादेवी छहरामा बार्षिक समिक्षा सहित दुइ भवन बनाउन समझदारी पत्रमा हस्ताक्षर

मंसिर २५,पाल्पा।पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा सामाजिक स्रोत बिकास केन्द्र पाल्पाले एक वर्ष भित्र गरेका कामको समिक्षा गरेको छ । बिगत लामो समय देखि सामाजिक स्रोत बिकास केन्द्र पाल्पाले सामाजिक क्षेत्रमा काम गरेर विपन्न क्षेत्रको आर्थीक सामाजिक र भौतिक पक्षमा योगदान...

नेपालमा आज थप १२१७ जना कोरोना संक्रमित थपिए

मङ्सिर -२५ नेपालमा आज १२१७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७२३२ वटा पिसिआर परिक्षण गरिएको थियो। आज संक्रमित हुनेहरु मध्ये ४४३ जना महिला र ७४४ जना पुरुष रहेका छन् । आज थप १२१७ जना गरि नेपालमा...

तिनाउमा अनलाईन प्रणालि मार्फत राजस्व सँकलन तथा योजना व्यावस्थापन तालिम

बिष्णु पाण्डे मङ्सिर -२४ तिनाउ गाउँपालिकामा अनलाईन प्रणालि मार्फत राजस्व सँकलन तथा योजना व्यावस्थापन तालिम सम्पन्न भएको छ । नेपाल सरकारको सुचना प्रविधि सम्वन्धि निति अनुरुप सरकारी कार्यालयको कामकाज पारदर्शि र वैज्ञानिक ढंगले कार्यसम्पादन गर्न अनलाईन प्रणाली मार्फत राजस्व सँकलन...

स्याङ्जामा आज थप ५ जना गरि कुल कोरोना संक्रमितको सङ्ख्या ७५१ पुग्यो

मङ्सिर -२३ ,स्याङ्जामा आज थप ५ जना गरि कुल कोरोना संक्रमितको सङ्ख्या ७५१ पुगेको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराको नियमित कोरोना अपडेट अनुसार आज कोरोना संक्रमणको पुष्टि हुनेहरुमा चापाकोट नगरपालिका वडा नम्बर ८ का ३२ वर्षका पुरुष , पुतलीबजार...

आन्तरिक पर्यटनको आकर्षण बन्दै रामडाँडा

राजन भट्टराई मंसिर २३स्याङ्जा चापाकोट : कोरोना त्रासको कारण घरभित्रै बसेका सर्वसाधारण यति बेला घर बाहिरको प्राकृतिक गन्तव्य खोज्न्न थालेका छन।अहिले चापाकोट नगरपालिका भित्र रहेको रामडाँडा आन्तरिक पर्टनयको रोजाईमा पर्न थालेको छ। कोरोना त्रासको कारण घरमै बसेका सर्वसाधारण यतिबेला परिवारसित...

लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम कालीगण्डकी गाउँपालिकाको वडा नम्बर ५र ६ मा सम्पन्न

स्याङ्जा मङ्सिर -२२ नेपालमा महिला हिंसाविरुद्धको १६ दिने अभियान‘लैङ्गिक हिंसा विरुद्धको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्बद्धता’ भन्ने नाराका साथ यही मङ्सिर १० गतेदेखि शुरु भएको छ। यो अभियान देशभर विभिन्न किसिमका सचेतनात्मक कार्यक्रम गरि अगाडि बढाइएको छ। अभियानकै क्रममा...

बिरुवा गाउँपालिका द्वारा एम्बुलेन्स सेवा सञ्चालनमा: स्वास्थ्य क्षेत्रमा सुधार गरिदै

मङ्सिर -२२ , स्याङ्जाको विरुवा गाउँपालिका स्वास्थ्य सेवा क्षेत्रमा फड्को मार्ने क्रममा रहेको छ। गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउने हेतुले सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। गाउँपालिकाको आन्तरिक कार्यक्रम अन्तर्गत करिब ११ लाख लागतमा एम्बुलेन्स सेवा सञ्चानमा ल्याइएको विरुवा...

चर्चित गायक पुश्कल शर्माको “फूल काडा” सार्वजनिक(भिडियो सहित)

सुमन ढकाल, मंसिर-२२ काठमाण्डौ। चर्चित गायक पुश्कल शर्माको "फूल काडा" बोलको गित सार्वजनिक भएको छ। गितमा पुश्कल शर्मा र राधा डागीको अवाज रहेको छ भने गितलाई हिक्मत रावतले शब्द लेखेका हुन्। लय रमेश डागीको रहेको छ। गित उत्कृष्ट बनेको छ...

Page 67 of 113 1 66 67 68 113
ट्रेन्डिङ