गण्डकी प्रदेश

सुरेस गोदारको कप्तानीमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि पाल्पाबाट खेलाडी छनोट

बिष्णु पान्डेयपाल्पा मंसिर ३० आगामी पुस ११ गतेदेखि हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि पाल्पाले पुरुष टोलीको घोषणा गरेको छ । यहि मङ्सिर २५ र २६ गते तानसेन टुडिखेल खेल मैदानमा भएको छनोट प्रतियोगिताबाट २ वैकल्पिकसहित १६ खेलाडी छनोट...

समाजसेवी डा. पाण्डे र भण्डारी द्वारा आलम देवी मन्दिरलाई ६ वटा फलामे कुर्ची प्रदान

मङ्सिर -३० स्याङ्जाका समाजसेवी डा. टोकराज पाण्डे र छवि भण्डारीद्वारा स्याङ्जाको प्रसिद्ध धार्मिक स्थल आलमदेवी मन्दिरका लागि ६ वटा फलामका कुर्ची प्रदान भएको छ। स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ मा अवस्थित आलमदेवी मन्दिरका लागि डा. टोकराज पाण्डे द्वारा...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जना घाइते

मङ्सिर -२९ पाल्पामा आज दिउँसो टिप्पर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा टिप्पर चालक नवलपरासी सुनवल नगरपालिका वडा ३ बस्ने ३८ वर्षका वीर बहादुर राना रहेका छन् । चालक रानाले चलाएको लु २ ख ४५११ नम्बरको...

स्याङ्जामा आज थप ४ जनामा कोरोना संक्रमणको पुष्टि

मङ्सिर -२८, स्याङ्जामा आज थप ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको नियमित अद्यावधिक विवरण अनुसार कोरोना संक्रमणको पुष्टि हुनेहरुमा वालिङ नगरपालिकाका ३०,२० र ४० वर्षका पुरुष र गल्याङ नगरपालिकाका ३०...

कालीगण्डकी गाउँपालिकाको जेसिवीमा आगलागी

मङ्सिर -२८- कालिगण्डकी गाउँपालिकाको जेसिवीमा शनिबार राती आगलागी भएको छ । कालीगण्डकी गाउँपालिकाको वडा नम्बर ५ स्थित रिप भन्ने स्थानमा पार्किङ गरिराखेको जेसिबिमा आगोलागी भएको कालीगण्डकी गाउँपालिकाका सूचना अधिकारी हिरामणी पाण्डेले जानकारी दिनुभयो। आगलागीबाट डोजर पूर्णरुपमा जलेर नष्ट भएको सूचना...

रुरुमा देउराली झाेलुँगे पुलकाे शिलान्यास र ग्वादी माध्यमिक बिध्यालयकाे ४ काेठे भवनका उदघाटन

चिरञ्जीवी ज्ञवाली,मंसिर-२८लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले निर्वाचनका बेला अाफुले गरेका बाचा पूरा गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्नु भएकाे छ ।शनिवार रुरुक्षेत्र गाउँपालिका वडा न २ ग्वादिमा देउराली झाेलुँगे पुलकाे शिलान्यास र ग्वादी माध्यमिक बिध्यालयकाे ४ काेठे भवनका उदघाटन...

छाप दब्छे बिर्घा रिडी सडक खण्डको कालोपत्रे गर्ने कार्यको शिलान्यास

मङ्सिर -२७ , स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा छाँप -दब्छे -सुलसुले -रिडी सडक खण्डको कालोपत्रे गर्ने कार्यको शिलान्यास भएको छ। सो सडक खण्डको शिलान्यास आज एक कार्यक्रमका बिच कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा मगरले गर्नु भएको हो। कालीगण्डकी गाउँपालिकाको भित्री सडक...

मिर्मी धारापानी सडक खण्डमा कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा

मङ्सिर -२६ स्याङ्जाको पश्चिम् क्षेत्रमा अवस्थित कालीगण्डकी गाउँपालिकाको गौरवमय योजनाको रुपमा लिइएको मिर्मीको मिलन चोक देखि धारापानी सम्मको सडक खण्डमा कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। पहिलो लटको काम सकिएको करिब एक महिना पछि बिहीवारबाट पुनः दोर्स्रो लटको काम...

स्याङ्जामा ७०४ जनाले कोरोना जिते

मङ्सिर -२६ , स्याङ्जामा ७०४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यस्तै गरि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार आज थप ४ जना गरि जिल्लामा कुल कोरोना संक्रमितको सङ्ख्या ७५९ जना पुगेको छ। आज कोरोना...

रिप्दीकोट गाउँपालिका फेकमा रहेका ८ बिद्यालयका ६०० बिद्यार्थीलाई न्यायो कपडा वितरण

मंसिर- २६, पाल्पा। पाल्पाको रिब्दीकोट गाउँपालिका ८ फेकमा रहेका ८ बिधालयका ६ सय बढी बिधार्थीहरु लाई न्यानो कपडा बितरण गरिएको छ ।गत आर्थीक बर्षमा बिनियोजित रकम बाट वडा पालिकाको सहकार्यमा वडापालिका भित्र रहेका बिधालय मध्य ज्ञानमाला मावि फेक र ताल्तुङ...

Page 66 of 113 1 65 66 67 113
ट्रेन्डिङ