गण्डकी प्रदेश

स्याङ्जामा थप ४ जनामा कोरोना संक्रमणको पुष्टि

मंसिर -१६ स्याङ्जामा आज थप ४ जना कोभिड -१९ अर्थात् कोरोना भाइरसका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराको नियमित अद्यावधिक विवरण अनुसार आज कोरोना संक्रमणको पुष्टिहुनेहरुमा अर्जुन चौपारी गाउँपालिका वडा नम्बर ४ का १२ वर्षका पुरुष ,...

कालीगण्डकी गाउँपालिका द्वारा ५०% अनुदानमा हाते ट्याक्टर वितरण

मंसिर -१६ स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ५०% अनुदान सहुलियतमा कृषकहरुलाइ ट्याक्टर वितरण गरेको छ। कालीगण्डकी गाउँपालिकाको कृषि कार्यक्रम अन्तर्गत गाउँपालिका भित्र ५६ वटा हाते ट्याक्टर वितरण गरिएको कालीगण्डकी गाउँपालिकाका सूचना अधिकारी हिरमणी पाण्डेले जानकारी दिनुभयो । ट्याक्टर सवै वडा कार्यलयहरुमा वितरण...

स्याङ्जामा प्रहरी द्वारा अवैध काठ वरामद

मङ्सिर -१६ स्याङ्जामा प्रहरीले अवैध काठ वरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहत प्रहरी चौकी पिडीखोलाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले सोमबार गल्याङ नगरपालिका वडा नम्बर ६ छबिसे स्थितमा ग.१ त. ५३४८ नं. को ट्याक्टर चेकजाँच गर्ने क्रममा अवैध काठ...

गुल्मी छत्रकोट गाउँपालिका हुगा १ बन्यो स्मार्ट कृषि गाउँ

मंसिर-१६ गुल्मी। छत्रकोट गाउँपालिका गुल्मी वडा नम्बर १ हुगा स्मार्ट कृषि गाउँ बनेको छ। त्यहाँ तरकारी पकेट क्षेत्रको औपचारिक सुरुवात गरिएको छ । कार्यक्रम पहिला देखिनै भएपनि औपचारिक रुपमा भने आईतबार मात्रै सुरुवात गरिएको हो जनाईएको छ । लुम्बिनी प्रदेशको...

कालीगण्डकी करिडोर कालोपत्रेको काम धमाधम सुरु

चिरञ्जीवी र रर ज्ञवाली,मंसिर-१६ दुवै छिमेकी मुलुक भारत र चीन जोड्ने र आर्थिक मेरुदण्डका रूपमा प्रचार गरिएको कालीगण्डकी करिडोरमा कालोपत्रको काम अघि बढेको छ । ४३५ किलोमिटर लम्बाइको सडकलाई तीन खण्डमा विभाजन गरेर काम भइरहेको छ । अधिकांश स्थानमा ट्र्याक खुलेर करिडोरमा...

अच्युतराज खनाल ढुवानी ब्यबसायी महासंग नेपालको बरिष्ठ उपाध्यक्षमा निर्वाचित

मंसिर-१६ पाल्पाको रामपुर नगरपालिका वडा नं १० निवासी अच्युतराज खनाल ढुवानी (ट्रान्सपोर्ट) व्यवसायीहरूको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको बरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष विश्वनाथ खनाल र विराटनगर ट्रान्सपोट एशोसिएशनका निवर्तमान अध्यक्ष विनोद कुमार...

रिडी रुद्र्बेणी हर्मिचौर सडक खण्ड एक दैनिक ९ घण्टा बन्द हुने

मङ्सिर १८ गतेबाट एक महिना सम्मको लागि रिडी रुद्रबेणी हर्मिचौर सडक खण्ड दैनिक ९ घण्टा बन्द गरिने भएको छ। सो सडक खण्डमा कालोपत्रे कार्य सुरु हुने भएकोले उक्त सडक खण्डमा सवारी आवागमनलाई बन्द गर्नु परेको योजना प्रमुख सुबोध कुमार देवकोटा...

गुल्मीदरबार गाउँपालिकामा १५ शैयाको अस्पताल बन्ने

सुमन महतारा,मंसिर-१५गुल्मी। जिल्लाको गुल्मीदरबार गाउँपालिकामा १५ शैयाको अस्पताल बन्ने भएको छ । गाउँपालिकाको वडा नं. ३ धुरेलडाँडामा १५ शैयाको अस्पताल भवन निर्माण गर्न लागिएको हो । उक्त अस्पतालको एक कार्यक्रमका बीच सोमबार लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले शिलान्यास...

स्याङ्जा वालिङका एक जनाको कोरोना संक्रमणबाट मृत्यु

मंसिर -१५ स्याङ्जामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक एवम् प्रबक्ता डा. बिनोद बिन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा वालिङ नगरपालिका वडा नम्बर १४ का...

बिद्यालयहरुलाई ज्वोरो नाप्न थर्मोगन प्रदान

मंसिर -१५ कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले निशुल्क रुपमा बिद्यालयहरुलाई ज्वोरो नाप्नका लागि थर्मल गन प्रदान गरेको छ। सिकाइ सहजीकरणका कक्षाहरुमा सहभागी हुन आउने विद्यार्थीहरुको ज्वोरो मापन गर्नका लागि गाउँपालिका भित्रका सम्पूर्ण बिद्यालयहरुलाई थर्मोगन वितरण गरिएको...

Page 70 of 113 1 … 69 70 71 … 113
ट्रेन्डिङ