चापाकोट नगरपालिकाले बनायो सुविधा सम्पन्न आइसोलेशन
कार्तिक २,स्याङ्जा – स्याङ्जाको चापाकोट नगरपालिकामा कोरोनाको जोखिम वढेपछि नगरपालिकाले आफ्नै खर्चमा सुविधा सम्पन्न आइसोलेशन तयार गरेको छ ।चापाकोटमा आयोजना गरिएको आँखा शिविरका प्राविधिक र चिकित्सकमा कोरोना देखिएप्छि कन्ट्रयाक ट्रेसिङ गर्दा शिविरमा सहभागीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले आफ्नै खर्चमा सुविधा...








