दुग्ध उत्पादक कृषकहरुले भने लागतका आधारमा दुधको मुल्य पाउन सकिएन ।
असोज -३० ,वालिङ नगरपालिका भित्रका दुग्ध उत्पादक कृषकहरुले लागतका आधारमा दुधको मुल्य नपाएको गुनाशो गरेकाछन् । उनीहरुको एउटै गुनाशो छ लागतका आधारमा दुधको मुल्य कम भयो ।नगर भित्रका दुग्ध उत्पादक कृषकहरुका लागि आयोजना गरिएको दुग्ध उत्पादन तथा प्रशोधन सम्वन्धी तालिमका...








