गण्डकी प्रदेश

चापाकोटमा ४५ जनाको स्वाब संकलन गरियो

राजन भट्टराई ,असोज-२८ स्याङ्जाको चापाकोट नगरपालिकामा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै आज ४५ जनाको स्वाब संकलन गरिएको छ। हिजो एकैपटक १४ जनामा कोरोना संक्रमणको पुष्टि भए पछि चापाकोटमा संक्रमितको सङ्ख्या अझ धेरै हुन सक्ने भन्दै सामान्य लक्षण सहितका र...

ध्रुव ज्योतिमाविमा थप चार कोठे भवन निर्माण हुँदै

असोज-२८ स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ दब्छेमा अवस्थित श्री ध्रुव ज्योति माविमा थप चारकोठे भवन निर्माण हुने क्रममा रहेको छ। स्याङ्जाको जिल्ला स्तरीय योजना कार्यनयन इकाई शिक्षा शाखाको पहलमा उक्त चारकोठे भवन निर्माण हुने क्रममा रहेको ध्रुव ज्योति माविका...

स्याङ्जामा अवैध घरेलु मदिरा प्रहरी द्वारा नष्ट

असोज-२८ , स्याङ्जामा प्रहरीले ठूलो परिमाणमा अवैध घरेलु मदिरा तथा मदिराको कच्चापदार्थ बरामद गरि नष्ट गरेको छ। समुदाय -प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत असोज २७ र २८ गते जिल्ला प्रहरी कार्यलय स्याङ्जा र मातहतका प्रहरी चौकी फेदिखोलाबाट खटिएको अधिकृत सहितको टोलिले...

कालीगण्डकीमा वैघा सुलसुलेको बाटो सफाइ

असोज-२८ कालीगण्डकी गाउँपालिकाकै गौरवको बिषय मिर्मी -रिडी सडक खण्ड अन्तर्गत पर्ने कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ वैघा दिगाम सुलसुलेको हिलाम्मे बाटोलाई सफा गरिएको छ। कालीगण्डकी गाउँपालिकाको मुख्य कार्यलय रहेको ठाउँमा वर्षौं देखि यो सडकखण्डमा यात्रा गर्नेले सास्ती खेप्दै आएका छन्...

चापाकोट नगरपालिकाले बिहान सात बजेबाट स्वाब संकलन गर्ने

राजन भट्टराई असोज-२८ , स्याङ्जाको चापाकोट नगरपालिकामा एकै पटक १४ जनामा कोरोना संक्रमण देखीए संगै संक्रमितको सङ्ख्या अझ धेरै हुन सक्ने भन्दै आज ७ बजे बाट स्वाब संकलन गर्ने तयारी गरेको छ। संक्रमित संग प्रत्यक्ष सम्पर्कमा आएका तथा लक्षण भएका...

चापाकोट नगरपालिकामा अत्यावश्यक सेवाका बाहेक सवै सेवा बन्द

राजन भट्टराई असोज -२७ स्याङ्जाको चापाकोट नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सवै सेवा बन्द गरेको छ। प्रदेश जनस्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराबाट जारी गरिएको रिपोर्टका आधारमा चापाकोट नगरपालिकाका १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो। कोरोना संक्रमण समुदाय स्तरमा थप फैलन...

गल्याङको बटुवामा बँदेलको आतंक

अस्मिता रानागल्याङ असोज-२७। स्याङजाको गल्याङ नगरपालिका वडा नम्बर २ बटुवाका कृषकहरु बँदेलको आतंकले चिन्तित बनेका छन् ।अहिले खेतमा धान पसाउने समयमा बँदेलले धान नष्ट गर्न थालेपछि कृषकहरु चिन्तित बनेका छन् ।बटुवाको बेशी, बौटुकका खेतमा बँदेलले धानमा नोक्सान पुर्याएकोे कृषक ज्ञानेश्वर...

रिडीका सारुदाइलाई अमेरिकाबाट सहयोग

चुरामणी तिमिल्सिना असोज -२७, रिडी रुरु धार्मिक सेवा संचार प्राली रुरु क्षेत्र रिडीले करिब ७५ बर्ष पार गरिसकेका जेष्ठ नागरिक रुरु क्षेत्र ऋिषिकेश मन्दिर परिसरमा बस्ने मीन बहादुर सारुको केही समय अगाडी सामाजिक सन्जालमा भिडियो प्रसारण गरेको थियो। उक्त भिडियो...

सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा गएको पहिरो हटाउने कार्य जारी (फोटो फिचर)

सुमन ढकाल असोज -२३ ,सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा गएको पहिरो हटाउने कार्य जारी छ ।असोज २६ देखी २९ गतेसम्म विहान ६ देखि ९ बजेसम्म दैनिक ३ घण्टा सडक बन्द गरि पहिरो पञ्छाउने काम हुने सडक डिभिजन कार्यलय पाल्पाले बताएको छ।...

स्याङ्जामा थप तीन जनामा कोरोना संक्रमणको पुष्टि

असोज -२७ स्याङ्जामा थप तीन जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरु सवै वालिङनगरपालिकाका रहेका छन् । वालिङ नगरपालिका वडा नम्बर ९ का ३१ वर्षीय पुरुष , वडा नम्बर एकका ३९ वर्षीय पुरुष र वडा नम्बर १० का ३२...

Page 95 of 113 1 94 95 96 113
ट्रेन्डिङ